असार २,२०८३ / १० : ४९ अपरान्ह / 2026-06-16 10:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रधानमन्त्री ओलीले आज स‌ंसद बैठकमा सम्बोधन गर्ने

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले आज स‌ंसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

      षडयन्त्र परास्त गर्न एकजुट हुनुपर्नेमा कांग्रेस सभापति देउवाको जोड

      ६ वर्ष अगाडि

      प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनु भएको छ । 

      नेकपाको एकता अझै अधुरो

      ६ वर्ष अगाडि

      दुई ठूला दल मिलेर बनेको नेकपा सहज अवस्थामा छैन । शीर्ष तहबाट सुरु भएको एकता तल्लो तहसम्म पूरा हुन सकेको छैन ।  

      नागरिकता विधेयक अझै अलपत्र

      ६ वर्ष अगाडि

      एक वर्षदेखि समितिमा अल्झेको नागरिकता विधेयकमा समाधान खोज्न  राजनीतिक उच्च नेतृत्वले चासो देखाएपनि सुल्झेको छैन ।

      बाँके घटनाबारे सरकारले चित्तबुझ्दो जवाफ नदिएको कांग्रेसको आरोप

      ६ वर्ष अगाडि

      राष्ट्रिय जागरण कार्यक्रम विथोल्ने गरि राज्यसंयन्त्रको निर्देशनमा बाँंकेमा कांग्रेस कार्याकर्तामाथि आक्रमण गरिएको आरोप प्रतिपक्षी कांग्रेसले लगाएको छ । 

      नेपाली कांग्रेसद्वारा डडेल्धुरामा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालको पुतला दहन

      ६ वर्ष अगाडि

      पाली कांग्रेसका सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन  गरिएको छ । नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उहाँको पुत्ला दहन गरेको हो ।

      नेपाली कांग्रेसको जागरण अभियान आजबाट

      ६ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आजबाट सुरु गर्दैछ ।

      चीनसँगका आयोजना अघि बढ्ने, सी नेपाल आउने निश्चित

      ६ वर्ष अगाडि

      नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले बीआरआई आयोजना अघि बढाउने संकेत गरेपछि नेपाली पक्ष उत्साहित भएको छ ।

      नेपाल चिनको भ्रमण सम्बन्ध, कस्तो छ ईतिहास ?

      ६ वर्ष अगाडि

       नेपाल र चीनसँग दौत्य सम्बन्ध स्थापना भएका बखतमा दुवै देशबीच उच्च तहमा भ्रमणहरू भए पनि चीनबाट भने निक्कै कम उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने गरेका छन् ।

      चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण , यस्तो छ कार्यतालिका

      ६ वर्ष अगाडि

      चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद् सदस्य वाङ यी काठमाडौं आइ पुगेका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरे।

          • param d d