असार ३,२०८३ / १२ : १७ पूर्वान्ह / 2026-06-17 12:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाका प्रदेश २ अध्यक्षले दिए राजिनामा

      - ६ वर्ष अगाडि
      भाद्र ३,२०७६

      काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आज राजीनामा बुझाएका हुन्।

      प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्नको लागि माथिल्लो तहबाट सहयोग नमिलेको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले जानकारी दिएका छन्। नेकपाले गत साल असोज ५ गते सातै प्रदेशका अध्यक्षको जिम्मेवारी तोकेको थियो ।  साहले सोही समय प्रदेश २ अध्यक्षको जिम्मेवारी पाएका थिए । 

      त्यसो त साहलाई जिम्मेवारी दिएकोमा नेकपाका बरिष्ठ नेता माधव नेपालले सुरु देखी नै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।  साहले प्रदेश सदस्य चयन हुँदा आफूसँग सल्लाह नगरेको, सर्वसम्मत चयन गरेको जिल्ला कमिटीको तोकिएको सपथ ग्रहण माधव नेपालको विरोधका कारण प्रचण्डले रोकेको, जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण नेताहरूकै विवादका कारण रोकिएको, लगातार असहयोग र घेराबन्दी भएको आरोप लगाएका छन्  ।sex videos sex videos sex videos sex videos sex videos sex videos sex videos sex videos sex videos sex videos sex videos Dr-Murugavel sex videos sex videos sex videos sex videos sex videos viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra viagra

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d