असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      भारतीय गुप्तचर रअका प्रमुख नेपालमा किन आए ?

      ६ वर्ष अगाडि

      सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इन्चार्ज र सहइन्चार्ज तोकेकै दिन रअका प्रमुख समान्तकुमार गोयल नेपाल आएका छन् । यो बिषयले नेपाली राजनीतिमा उथलपुथल बनाएको छ् ।  

      पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्न मुख्यमन्त्री राइको आग्रह

      ६ वर्ष अगाडि

      प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इञ्जिनीयरहरुले प्रदेशको पूर्वाधार निर्माणमा गुणस्तरीय कार्य गर्नुपर्ने बताएका छन् ।

      नेकपाको एकता प्रक्रिया टुँगियो, साउन ५ मा बाँकी विषयमा छलफल हुने

      ६ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुँगिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाले एकीकरण भएको एक बर्षभन्दा बढी समयपछि पूर्णता पाएको हो। 

      सरकार असंवेदनशिल र अनुत्तरदायी देखिएको कांग्रेसको आरोप

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेसका सांसदहरुलले बाढी, डुवान र पहिरोबाट प्रभावितहरुको राहत र उद्धारको लागि ५ दिनको  दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् ।

      कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

      कांग्रेस मिशन र भिजनका साथ अघि बढ्नुपर्ने - नेता पौडेल

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

      विप्लव नेतृत्वको नेकपालाई सरकारको आग्रह 'वार्तामा नआए क्षति व्यहोर्नुपर्ने टिप्पणी'

      ६ वर्ष अगाडि

      विप्लव नेतृत्वको नेकपालाई सरकारले वार्ताको बाटो रोज्न आग्रह गरेको छ । नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने टिप्पणी गरे । 

      सरकारविरुद्ध संयुक्त रुपमा साना दलहरुले २० गते प्रदर्शन गर्ने

      ६ वर्ष अगाडि

      सरकार सर्वसत्तावादी, निरंकुस र लम्पसरवादी बनेको आरोप लगाउँदै साना दलहरुले सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । 

      आफूसँग २५ हजार कार्यकर्ता रहेकाे गच्छदारको दाबी, छानबिन गर्दै कांग्रेस

      ६ वर्ष अगाडि

      कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो । पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन् । 

          • param d d