राजनीति
समाजवादी पार्टीले सरकार छाड्यो, उपेन्द्रले दिए राजीनामा
कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री ओली ज्ञानेन्द्र बन्न खोजेको देउवाको आरोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले संवैधानिक परिषद्लाई अध्यादेश मार्फत परिवर्तन गर्न खोजे आफूहरुलाई मान्य नहुने बताउनु भएको छ ।
यादवलाई सरकार निल्नु न ओकल्नु
उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे ।
उम्मेदवार तय गर्न कांग्रेसको पदाधिकारी बैठकमा तीब्र विवाद
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि साना–ठुला सवै दल तयारी जुटेका छन । यसैविच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि आफ्नो आन्तरिक तयारीमा जुटेको छ ।
कांग्रेस आन्तरिक रडाकोमा, देउवा पक्ष र पौडेल पक्षका नेताहरुविच मतभेद
पार्टीको विभिन्न विभागहरु गठनबारे छलफल गर्न आज बोलाइएको नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक बस्दैन बसी स्थगित भएको छ ।
उम्मेदवारहरूको छनोटका लागि काँंग्रेस केन्द्रीय कार्य समितिको बैठक आज
नेपाली काँंग्रेस केन्द्रीय कार्य समितिको आज बस्ने भएको छ । बैठकले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोटका लागि प्रक्रिया सुरु गर्ने भएको छ ।
चिनियाँ राष्ट्रपति सीको भ्रमण विकास केन्द्रित यस्ता छन एजेण्डा
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा वार्ता हुने भएको छ।
जनताको चाहना र आवश्यकता एकातिर, सरकार आवास निर्माण गर्ने अभियानमा
केपी ओली नेतृत्वको सरकारले चौतर्फी आलोचना खेपिरहेको छ । जनमुखी काम गर्न नसकेको आरोपलाई भने सरकारले बेवास्ता गरिरहेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
प्रमुख नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको शुक्रबार बस्ने बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित गर्ने भएको छ ।
नेकपाको सचिवालय बैठक आज बस्दै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज शनिबार बस्दैछ । आजको बैठकमा प्रदेश २ को नेकपा देखिएको विवादमा छलफल गरिने बताइएको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ ।








