मंसिर २१,२०८२ / ०७ : ५० अपरान्ह / 2025-12-07 07:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणपछि सार्वजनिक गरे ३४ बुँदे प्रगति विवरण

      - १ वर्ष अगाडि
      असोज १४,२०८१

      काठमाण्डौं, १० दिने अमेरिका भ्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर आफ्नो भ्रमण सफल भएको बताए ।

      अमेरिका भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीको ३४ बुँदे सार्वजनिक गरिएको प्रगति यस्तो छ । 

        सम्बन्धित समाचारहरु