राजनीति
सरकारले किन गर्यो सार्वजनिक ठाउँमा प्रदर्शनमा रोक्ने निर्णय ? यस्तो छ गृहमन्त्रीको जवाफ
गृहमन्त्री रामबहादुर थापाले प्रर्दशनका नाममा जनताको अधिकार कुण्ठित हुन नदिन सरकारले अति संवेदनशील केही स्थानमा निशेधाज्ञा जारी गरेको स्पष्ट पारेका छन् ।
सरकार लोकतन्त्र र समाजवाद विपरित हिँड्यो : बाबुराम भट्टराई
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले सरकार लोकतन्त्र र समाजवादको सिद्धान्त र नीति विपरितका क्रियाकलाप गर्न उद्धत भएको आरोप लगाएका छन् ।
राष्ट्रपतिद्धारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको आज प्रमाणीकरण गर्नुभयो
वैद्य भन्छन् : राजनैतिक क्रान्ति अझै पुरा हुन बाकी नै छ ।
काठमाडौँ, नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले नेपालमा राजनीतिक क्रान्ति पूरा हुन बाँकी रहेको बताउनुभएको छ
देउवा र पौडेलबीच अनौठो मित्रता, १८ नेताको सहभागितामा यस्तो भयो सहमति
सधैँभरी आन्तरिक किचलोमा रुमलिएको नेपाली कांग्रेसले पछिल्लो समय एकताको सन्देश दिने प्रयासमा छ ।
पार्टीलाई मजबुत बनाउन नेतृत्वलाई खवरदारी गर्नुपर्ने सिटौलाको भनाई
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस पार्टीलाई मजवुत बनाउन पार्टी नेतृत्वलाई खवरदारी गर्नुपर्ने बताएका छन् ।
प्रदेशको नामाकारणमा विवाद भएपछि बैठक स्थगीत
प्रदेशको नामकरण सम्बन्धमा बिवाद भएपछि प्रदेश नं ४ को प्रदेशसभा बैठक असार २१ गतेसम्मका लागी स्थगीत भएको छ ।
प्रदेश नं ४ को प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित
मंगलबार १ बजेका लागि बोलाइएको प्रदेश नं ४ को प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ ।
कांग्रेसको समर्थनमा प्रतिनिधिसभा नियम निलम्बनसम्बन्धी प्रस्ताव स्विकृत
प्रतिनिधिसभा नियम निलम्बनसम्बन्धी प्रस्ताव प्रतिनिधीसभा बैठकबाट बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को
सभामुखद्धारा सरकारको ध्यानाकर्षण
सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।








