जेष्ठ ३०,२०८३ / ०७ : २७ अपरान्ह / 2026-06-13 07:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      संसदीय समितिमा कांग्रेसलाई भागबण्डा गर्न सकिदैन कानुनमन्त्री तामाङ

      ७ वर्ष अगाडि

      शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले कांग्रेसी नेताहरुलाई अहिले भाग पाईएन भनेर छट्पटी भैरहेको आरोप लगाए ।  संवैधानिक नियुक्तीका लागि कांग्रेसले भाग खोजेका कारण संसदीय समिति बन्न नसकेको तामाङको जिकिर छ । 

      सरकारको कामको समीक्षा गर्ने समय अझै बाँकी छ : कमल थापा

      ७ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै नहाएको बताएका छन् ।  

      सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : देउवा

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । 

      सार्वजनिक महत्वको प्रस्तावले बजेट विनियोजनमाथि थप सहायता मिल्छ : अर्थ मन्त्रि

      ७ वर्ष अगाडि

      अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा विहिवार प्रस्तुत भएको सार्वजनिक महत्वको प्रस्तावले विनियोजनमाथिको छलफलमा प्रभावित पार्नुको साट्टा थप सहयोग पुग्ने बताएका छन् ।  

      सरकारको अहिलेको गतिविधिमा केही आशा र आशंका जीवित छ : कमल थापा

      ७ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधिले केही आशा र आशंका पैदा भएको बताएका छन्  । 

      धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको लापरबाही पर्दाफास, नर्सहरुमाथि हातपातदेखि यौन हिंसासम्म

      ७ वर्ष अगाडि

      “मैले गालामा झापडसमेत खानुपर्यो । मानसिक र शारीरिक रुपमा पिडा दिइयो । छानबिन गर्छु भनियो तर गरिएन ।” पीडित नर्स जतीले भनिन् ।

      लागू औषधसम्बन्धी अपराध नियन्त्रणमा हातेमालो गर्न सवैलाई गृहमन्त्रिको आग्ह्वान

      ७ वर्ष अगाडि

      गृहमन्त्री रामबहादुर थापाले लागू औषधसम्बन्धी अपराधलाई नियन्त्रणका लागि सहयोग गर्न सबैलाई आग्ह्वान गरेका छन् ।

      नेपाल र चीनवीचको कनेक्टिभिटि रेलमार्ग निर्माण परिपक्व ढंगले अघि बढ्छ : प्रधानमन्त्रि

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनवीचको कनेक्टिभिटि रेलमार्ग निर्माणबारे परिपक्व ढंगले निर्णय गरिने बताएका छन् ।

      नेपाल र चीनले गरेको केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौता बन्यो ऐतिहासीक

      ७ वर्ष अगाडि

      नेपाल र चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् ।

      समाजवादी अभ्यासमा चिन र नेपाल : प्रधानमन्त्रि

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् । 

          • param d d