जेष्ठ ३०,२०८३ / ०९ : ५७ अपरान्ह / 2026-06-13 09:57 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सभामुखद्धारा सरकारको ध्यानाकर्षण

      - ७ वर्ष अगाडि
      असार १८,२०७५

      काठमाडौं, सभामुख कृष्णबहादुर महराले संसद्को विशेष र शून्य समयमा उठाएका प्रश्नको विषयमा जवाफ दिने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

      प्रतिनिधिसभाको सोमबारको विशेष समयको बैठकपछि सभामुखले सदनमा शून्य समय र विशेष समयमा सांसदहरुले गम्भीर विषय उठाउँदै आएकाले त्यसको जवाफ सम्बन्धित मन्त्रीबाट होस् भनी बताए । 

      सभामुख महराले सांसदहरुले गम्भीरताका साथ विषयवस्तु उठाएको र त्यसको सम्बन्धित मन्त्रीबाट जवाफ हुनुपर्ने बताए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d