जेष्ठ ३०,२०८३ / ०९ : ५४ अपरान्ह / 2026-06-13 09:54 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राष्ट्रपतिद्धारा तीन विधेयक प्रमाणीकरण

      - ७ वर्ष अगाडि
      असार २०,२०७५

      काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकबाट पारित भई पेश हुन आएका तीन विधेयकको आज प्रमाणीकरण गर्नुभयो । 

      नेपालको संविधान २०७२ को धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन विधेयक २०७५, संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५ र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९पहिलो संशोधन विधेयक, २०७५ लाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d