जेष्ठ ३०,२०८३ / ०७ : ४४ अपरान्ह / 2026-06-13 07:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      सरकारविरुद्ध नेवि संघ, मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन गर्ने

      ८ वर्ष अगाडि

      नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले मूल्यवृद्धिसम्बन्धी आन्दोलन नेविसंघको मात्र नभएर सबै नेपालीको भएको बताएका थिए । 

      पौडेल, सिंह र सिटौला एकसाथ, देउवालाई दिए यस्तो सुझाब

      ८ वर्ष अगाडि

      नेपाल बिद्यार्थी संघले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा पौडेलले गुटबन्दी अन्त्यका लागि नेतृत्वले सबै पक्षलाई न्याय गर्नुपर्ने बताएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै पौडेलले नेतृत्वले कुरा नबुझ्ने भन्दै व्यङ्ग्य समेत गरे ।

      अहिलेको एजेण्डा सुशासन र समृद्धिको हो : प्रचण्ड

      ८ वर्ष अगाडि

      अहिलेको एजेण्डा भनेको सुशासन र समृद्धि रहेको बताएका छन् ।

      सबै राप्रपा एक हुनुको विकल्प छैन : राणा

      ८ वर्ष अगाडि

      काठमाण्डौ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले समान विचार भएका दल वा व्यक्तिको पहिचान गरेर एकताका लागि प्रयास गरिने बताएका छन् ।

      सभामुख र उपसभामुख एउटै दलको हुनु संविधानविपरित

      ८ वर्ष अगाडि

      काठमाण्डौ । राष्ट्रियसभा र प्रतिनिधीसभाका सभामुख र उपसभामुख छुट्टाछुट्टै दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण अहिले नेपाल कम्युनिष्ट पार्टी समस्यामा परेको छ । 

      प्रतिपक्षी भन्दैमा मारपिट गर्न गएर त भएन नि : रिजाल

      ८ वर्ष अगाडि

      अहिलेको सरकार त नमच्चिने पिङको सय झड्का जस्तै हो । भाषणबाहेक केही पनि गरेको छैन । 

      जनप्रतिनिधि हत्यारालाई कडा कारवाही हुनुपर्छ : गोमा देवकोटा

      ८ वर्ष अगाडि

      प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कालिकोटका जनप्रतिनिधि मना सार्की कुटपिट गरी मारिएको घटनाका दोषीलाई कारबाही गर्न सभामुखद्धारा सरकारको ध्यानाकर्षण गराइएको छ ।

      कांग्रेसको अडानपछि सांसद 'निलम्बन' शब्द हटाइयो

      ८ वर्ष अगाडि

      प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै नियमावली समितिमा कांग्रेस र राजपाको विरोधपछि फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो । तर तत्कालीन नेकपा एमालेका सांसदहरुले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए ।

      नेकपा र संघीय समाजवादी फोरम नेपालबीच कुनैपनि हालतमा एकता हुंदैन : उपेन्द्र यादव

      ८ वर्ष अगाडि

      संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच एकीकरणको सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

      नेकपाको विद्यान तयार,मिल्यो दुवै अध्यक्षलाई समान अधिकार

      ८ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार उल्लेख गरीएको छ ।

          • param d d