जेष्ठ ३०,२०८३ / ०६ : ४१ अपरान्ह / 2026-06-13 06:41 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रधानमन्त्रीद्धारा (सिपिसी) संग्रहालयको अवलोकन

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले विहिवार बेइजिङस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयस्थित रहेको संग्रहालयको अवलोकन गरेका छन् ।

      नेवि संघको विरोधमा रचनात्मक शैली, मूल्यवृद्धिविरुद्ध दाउराले आगो बालेर भोजन

      ७ वर्ष अगाडि

       सरकारको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सामूहिक भोजन कार्यक्रम गरेको छ ।

      गृहमन्त्री थापादेखि अर्थमन्त्री डा.खतिवडासम्मको पदावधि आज फैसला हुँदै

      ७ वर्ष अगाडि

      राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षको संसदीय दलका नेता र प्रमुख विपक्षी नेताबीच गोला तान्नमा पनि प्रतिस्पर्धा नै हुनेछ । 

      चीन सहयोग कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने सरकारको तयारी

      ७ वर्ष अगाडि

      सरकारले चीन सहयोग सम्बन्धी कार्यक्रम र परियोजना कार्यान्वयनका लागि छुट्टै संयन्त्र स्थापना गर्ने तयारी गरेको छ ।

      बजेट माथी दाहालको असन्तुष्ट

      ७ वर्ष अगाडि

      बजेटलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु स्वयम नै असन्तुष्ट देखिएका छन् ।

      बजेटको विरोध नगर्न आफ्नै सासंदलाई ओलीको आग्रह

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका हुन् । 

      ओली र प्रचण्डले पार्टीलाई गोबरको थुप्रो बनाए, नेकपाका नेतामा दम्भ धेरै भयो : खनाल

      ७ वर्ष अगाडि

      “मूल्यवृद्धि सरकारका लागि चुनौति हो । चुनौतिको रुपमा लिएर नियन्त्रणका लागि आवश्यक कदम तुरुन्त चाल्नुपर्छ ।” खनालले भने । “जनतालाई राहत दिने हिसाबले आवश्यक कदम चाल्नुपर्छ । यो सरकार जनताको हित र सबैप्रकारका दुःख कष्ट निवारण गर्नका लागि गठन भएको हो । सरकारले जे बोलेको छ त्यो गर्नैपर्छ ।”

      कांग्रेसलाई त्यति धेरै छटपटी किन भइरहेको छ ? त्यो बुझ्न सकिएको छैन : योगेश भट्टराई

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् ।

      राजपा सरकारमा सहभागि हुने बारे औपचारिक वार्ता नै भएको छैन : यादव

      ७ वर्ष अगाडि

      पार्टीको शीर्ष तहबाट सरकारमा सहभागि हुनका लागि औपचारिक रुपमा वार्ता नै नभएको उनले बताए । 

      सरकारले राजपाको मुद्दा सम्बोधन गर्ने कुनै लक्षण नै नदेखाएको यादवको भनाई छ । 

      हरेक पक्षमा संविधानको भावना मिचीयो अव संसद छाडेर जनतामाझ जान्छौं : मिनेन्द्र रिजाल

      ७ वर्ष अगाडि

      प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएका छन् । हरेक पक्षमा संविधानको भावना मिचिन थालेको भन्दै विपक्षी सांसदहरुले सरकारलाई चेतावनी दिएको हो ।

          • param d d