चैत ३०,२०८२ / ११ : ०६ पूर्वान्ह / 2026-04-13 11:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

      ३ हप्ता अगाडि

      सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते छन्  । 


      सेन्ट मेरिज विराटनगरमा अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

      ३ हप्ता अगाडि

      जहाँ शिक्षाले संस्कार बोकेको हुन्छ, जहाँ ज्ञानसँगै आत्मविश्वास हुर्काइन्छ, त्यही परिवेशको साक्षी बन्यो सेन्ट मेरिज सेकेन्डरी विद्यालय ।

      इन्स्पेक्टर र असई पदमा आवेदन माग

      २३ घण्टा अगाडि

      प्रहरीमा करियर बन्ने सपना देख्दै हुनुहुन्छ ? अब तपाईँका लागि सुवर्ण अवसर आएको छ ।

      छोरीको उपचार गर्न धुर्मुस–सुन्तली अमेरिकामा

      २३ घण्टा अगाडि

       हास्य कलाकार तथा सामाजिक अभियन्ता धुर्मुस सुन्तली यतिवेला छोरीको उपचारका लागि अमेरिका पुगेका छन् । 

      प्रतिनिधिसभा चुनावमा ११४ दल सहभागी

      ४ महिना अगाडि

      फागुन २१ गते हुने  निर्वाचनमा ११४ दलले भाग लिने

      गोवाको नाइटक्लब आगलागीमा ४ नेपालीको मृत्यु

      ४ महिना अगाडि

      भारतको गोवामा आगलागीमा परि चार जना नेपालीले गुमाए ज्यान 

      निलम्बित क्यान महानिर्देशक प्रदीप अधिकारी कारागार चलान

      ४ महिना अगाडि

      एउटा भष्टचार मुद्दामा परिसकेका प्रदीप अधिकारी पोखरा विमानस्थल भ्रस्टाचार मुद्दामा पनि जोडिए

      मधेश मुख्यमन्त्री यादव शपथ, ३ मन्त्री नियुक्त

      ४ महिना अगाडि

       मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण साथै ३ मन्त्री नियुक्त गरे

      अङ्शु हत्याकाण्डमा छिमेकी पक्राउ

      ४ महिना अगाडि

      असोज २१ गते मृत फेला परेकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ

      खजुरीको ‘पफ’ फिर्ता लिन निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च भेटियो

      ४ महिना अगाडि

      खजुरीको ‘पफ’मा ट्रान्स फ्याटको मात्रा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिईएको छ ।

          • param d d