चैत ३०,२०८२ / १० : ४२ पूर्वान्ह / 2026-04-13 10:42 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      एशियामा आँधी–बाढी–पहिरोले एक हप्तामा १००० भन्दा बढीको मृत्यु

      एक हप्ता अगाडि

      एक हप्तामा प्राकृतिक विपत्तिहरूका कारण एशियामा एक हजारभन्दा बढी मानिसको मृत्यु

      भदौ २३ अब ‘जेन–जी शहीद दिवस’

      एक हप्ता अगाडि

      जेन–जी आन्दोलनमा जीवन गुमाएका हरुको साहसलाई सम्मान गर्दै सरकारले भदौ २३ ‘जेन–जी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ ।

      हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औँ बार्षिकोत्सवमा रक्तदान

      एक हप्ता अगाडि

       हिमालयन एभरेष्ट इन्स्योरेन्सकोे ३२ औँ बार्षिकोत्सवको अवसरमा प्रदेश कार्यलय विराटनगरले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

      जेनजीका नाममा तोडफोड–आगजनीः पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ

      एक हप्ता अगाडि

      जेनजी आन्दोलनमा विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ

      वीरगन्जमा वायु प्रदूषण बढ्यो, महानगरको सचेतना

      एक हप्ता अगाडि

      वीरगन्ज महानगरपालिकाले नागरिकहरूलाई  वीरगन्जमा वायु प्रदूषण तीव्र रूपमा बढेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । 

      काठमाडौंमा खाल्डाखुल्डी पुर्न सडक एम्बुलेन्स सञ्चालन

      २ हप्ता अगाडि

      काठमाडौंको सडकको खाल्डाखुल्डी  मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा 

      फागुन २१ को चुनावमा १०८ दल प्रतिस्पर्धा

      २ हप्ता अगाडि

      प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि अहिले सम्म १ सय ८ राजनीतिक दल दर्ता 

      नयाँ १०० रुपैयाँ नोटमा दृष्टिविहीनका लागि स्पर्श चिन्ह

      २ हप्ता अगाडि

      आज देखि १ सय दरका नयाँ नोट चलनचल्तीमा

      सिमरा घटनामा ओलीको टिप्पणी हटाउन प्रेस काउन्सिलको हस्तक्षेप

      २ हप्ता अगाडि

      एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिमरा घटनाबारे टिप्पणी गरेको  भिडिओ हटाउन प्रेस काउन्सिलले पठायो  निर्देशन

      तिलिचो तालमै खेलिएको रेस्लिङ, गिनिज बुकमा दर्ता

      २ हप्ता अगाडि

      संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालछेउ रेस्लिङ महाभिडन्त

          • param d d