वैशाख १७,२०८३ / ०३ : ५० पूर्वान्ह / 2026-04-30 03:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      तपाईंको टाउकोमा १ लाख ऋण । बधाई छ ! देश कसरी डुब्दैछ ? (भिडियोसहित)

      ३ महिना अगाडि

      तपाईं भर्खर जन्मिएको दूधे बालक हुनुहुन्छ वा ९० वर्षको वृद्ध— तपाईंको टाउकोमा अहिले झण्डै १ लाख रुपैयाँ ऋण छ ।

      उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात–वर्षाको सम्भावना

      ३ महिना अगाडि

      देशमा हाल न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

      माइक्रोफोन छोडेर मतपेटिकातिर : चुनावी मैदानमा पत्रकारहरूको वास्तविक परीक्षा

      ३ महिना अगाडि

      माइक्रोफोन, क्यामेरा र कलम समातेका पत्रकारहरू अब मत माग्दै जनतामाझ पुगेका छन् ।

      नेपाल डेरी एशोसिएसनको उपाध्यक्षमा मनोज कुमार यादव निर्वाचित

      एक हप्ता अगाडि

      नेपाल डेरी एशोसिएसनको उपाध्यक्ष पदमा मनोज कुमार यादव निर्वाचित भएका छन् ।

      खेलकुद मन्त्री बब्लु गुप्ताको राजीनामा, चुनावी मैदानतर्फ कदम

      एक हप्ता अगाडि

      युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

      डेरी एसोसिएसनको २७औं साधारण सभा माघ ६ र ७ मा, नयाँ कार्यसमिति चयन हुने

      एक हप्ता अगाडि

      डेरी एसोसिएसनको २७औं साधारण सभा स्थापना दिवस तथा ९औं राष्ट्रिय महाधिवेशन माघ ६ र ७ मा हुने भएको छ ।

      आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

      एक हप्ता अगाडि

      आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।

      महिला उद्यमी संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न

      २ हप्ता अगाडि

      हिला उद्यमी संघ मोरङको ९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

      उदय परियोजना कोशीका उद्यमीहरूका लागि उदाउँदै अवसर, राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य

      ३ हप्ता अगाडि

      उदय परियोजना सञ्चालनका लागि साझेदार बैंकका रूपमा राष्ट्रिय वाणिज्य बैंक र उदय परियोजनाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

      चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

      १७ घण्टा अगाडि

      चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव ‘चितवनको पर्याय’का रुपमा विकास भएको छ।

          • param d d