मुख्य समाचार
जेन्जी आन्दोलनमा तोडफोडपछि हयात होटलद्वारा सबै कर्मचारी बर्खास्त
जेन्जी आन्दोलनमा तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ ।
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’ भनेर चिनिएका अभिनेता धर्मेन्द्र देवलको निधन भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयमा ७ राजनीतिक दलहरुद्वारा तोडफोड
मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालय तोडफोड गरेका छन् ।
विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिक
कर्णाली प्रदेशमा विश्व भोकमरी सूचाङ्क–२०२५ को प्रतिवेदन सार्वजनिक गरिएको छ ।
४० दिनदेखि बन्द अमेरिकी सरकारी कामकाज खुल्ने संकेत
अमेरिकामा सरकारी कामकाज ठप्प भएको ४० दिन बितिसकेको छ ।
मेलम्चीको पानी काठमाडौं पठाउन बन्द
लम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्।
रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि
ष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।








