चैत ३०,२०८२ / १० : १५ पूर्वान्ह / 2026-04-13 10:15 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      सुत्केरी आमाको जित, २२ वर्षमा मेयर लडेकी रञ्जु अब सांसद

      १ महिना अगाडि

      नेपालको राजनीतिमा कहिलेकाहीँ यस्ता कथाहरू जन्मिन्छन्, जसले केवल चुनाव जितेको कथा मात्र होइन—साहस, संघर्ष र परिवर्तनको सन्देश पनि दिन्छ ।

      खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

      एक हप्ता अगाडि

      मध्यपूर्वमा विकसित अस्थिर परिस्थितिका बीच खाडी क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले पहल सुरु गरेको छ । 

      गगन भर्सेस बालेन भर्सेस केपी –देशको आगामी प्रधानमन्त्री को ? (भिडियोसहित)

      एक हप्ता अगाडि

      नेपालको चुनावी इतिहासमा यतिबेला एउटा यस्तो दृश्य देखिँदै छ, जुन यसअघि कहिल्यै देखिएको थिएन । यो पटकको चुनाव चुनाव जस्तो मात्र छैन, यो त एउटा ’महाभिडन्त’ बन्दै छ ।

      गरिबी निवारणमा सि जिनपिङको सोचबारे नेपालमा चर्चा

      २ हप्ता अगाडि

      नेपालमा गरिबी निवारण गर्न चिनियाँ राष्टपति सि जिनपिङले प्रस्तुत गरेको अवधारणा उपयोगी हुने

      डिजिटल प्रविधिमार्फत कोशी प्रदेशका उद्यमीलाई उडान दिंदै उदय परियोजना

      २ महिना अगाडि

      कोशी प्रदेशका साना तथा मझौला उद्यमीहरूको व्यवसायिक यात्रालाई डिजिटल माध्यमबाट नयाँ उचाइमा पु¥याउने दिशामा उदय परियोजनाले उल्लेखनीय कदम चालेको छ ।

      विन मोरङको आयोजनामा ‘वुमन इन बिजनेश’ सिरीज–४ को प्रदर्शनी भव्य रूपमा सम्पन्न

      २ महिना अगाडि

      महिला उद्यमशीलताको प्रवद्र्धन, जगेर्ना र सशक्तीकरण गर्ने उद्देश्यका साथ ‘वुमन इन बिजनेश’ चौथो शृङ्खलाको प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

      मोबाइल समात्ने हात अब भविष्य बनाउने औजार बन्दै

      एक हप्ता अगाडि

      रील हेर्ने युवापुस्तालाई अब रील बनाउनै विद्यालयबाट सिकाइने भएको छ । 

      तपाईंको टाउकोमा १ लाख ऋण । बधाई छ ! देश कसरी डुब्दैछ ? (भिडियोसहित)

      २ हप्ता अगाडि

      तपाईं भर्खर जन्मिएको दूधे बालक हुनुहुन्छ वा ९० वर्षको वृद्ध— तपाईंको टाउकोमा अहिले झण्डै १ लाख रुपैयाँ ऋण छ ।

      उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात–वर्षाको सम्भावना

      २ हप्ता अगाडि

      देशमा हाल न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

      माइक्रोफोन छोडेर मतपेटिकातिर : चुनावी मैदानमा पत्रकारहरूको वास्तविक परीक्षा

      २ हप्ता अगाडि

      माइक्रोफोन, क्यामेरा र कलम समातेका पत्रकारहरू अब मत माग्दै जनतामाझ पुगेका छन् ।

          • param d d