वैशाख १७,२०८३ / ०२ : २७ पूर्वान्ह / 2026-04-30 02:27 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

      ३ हप्ता अगाडि

      ष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा सुरु हुँदैछ ।

      प्रलोभनमा परेर म्यानमार पुगेका १४ जना नेपालीको उद्धार

      ३ हप्ता अगाडि

      विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपाली म्यानमारमा रहेको नेपाली दूतावासको पहलमा उद्धार गरिएको छ । 

      माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल

      ३ हप्ता अगाडि

      माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रगतिशील अभियान, नेपाल नामक नयाँ राजनीतिक अभियान घोषणा गरेका छन्।

      विवादित अभिव्यक्ति दिएपछि डा. निकोलस भुसाल पक्राउ

      ३ हप्ता अगाडि

      पछिल्लो समय विवादित अभिव्यक्ति दिइरहेका डा. निकोलश भुसाल गोरखाबाट समातिएका छन् । 

      पर्यटन बोर्डको डाटा: अक्टोबरमा मात्रै १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए

      ३ हप्ता अगाडि

      यसवर्षको अक्टोबर महिनामा मात्रै एक लाख २८ हजार चार सय ४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

      राष्ट्रपति पौडेल कतार प्रस्थान प्रधानमन्त्रीले गरिन् बिदाइ

      ३ हप्ता अगाडि

      राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणका लागि प्रस्थान गरेका छन् । 

      जेनजी आन्दोलनले अवरुद्ध भएको लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने

      ३ हप्ता अगाडि

      २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएपछि अवरुद्ध भएको लाइसेन्स सेवा आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

          • param d d