मुख्य समाचार
बबरमहलमा यात्रुले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने
नेपालमा नै पहिलो पटक काठमाण्डौको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बाल्ने ट्राफिक बत्ती सञ्चालनमा आएको छ । उक्त बत्ती काठमाण्डौ जिल्ला अदालत अगाडिको सडकमा राखिएको हो ।
द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने
काठमाडौंमा आजदेखि पुन द्रुत बस सेवा सञ्चालनमा ल्याइएको छ। सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
मलेसियामा बेपत्ता भएका गोपाल १८ वर्षपछि घर पुगेपछि...
वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन्
२६ जना प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह सूचनासहित
प्रहरीको विभिन्न पदमा कार्यरत २६ जना लामो समयदेखि सम्पर्कमा नआएका प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको छ ।
दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन (विज्ञप्तिसहित)
जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईँ नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई तीनकुनेमा कार्यक्रम गर्न नदिने भएको छ।
नेपाली सेनामा ३ हजार ४ सय १३ दरबन्दीमा आवेदन माग
नेपाली सेनाले तीन हजार चार सय १३ पदका लागि आवेदन माग गरेको छ । विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरी घेरा तोड्न खोजेपछि बल्खुमा झडप, अश्रुग्यास र पानीको फोहोरा प्रहार
काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।
उर्लाबारी आगलागीमा परी मृत्यु हुने सङ्ख्या ३ पुग्यो
उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।
युवा संघको प्रदर्शनमा देखिएका तस्विरहरु
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले तीनकुनेमा गरेको ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ गरेको छ।