मुख्य समाचार
शीतलहर–हिमपात व्यवस्थापनमा सहकार्य आवश्यक: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालले शीतलहर–हिमपात व्यवस्थापनमा सबै निकायको सहकार्य अपरिहार्य रहेको बताए
बञ्चरेडाँडामा स्थानीयको अवरोध, फोहोर टिपरहरू रोकिए
बञ्चरेडाँडामा स्थानीयको आन्दोलन चर्किँदा उपत्यकाको फोहोर बोकेका सयौँ गाडी बाटोमै रोकिए
दुर्गा प्रसाईं पक्राउ अपडेटः सार्वजनिक शान्ति भंग आरोपमा म्याद प्रक्रिया सुरु
पक्राउ परेका दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी
दुर्गा प्रसाईं गिरफ्तार, नागरिक बचाउ दल आजै सडकमा उत्रिने तयारी
दुर्गा प्रसाईंलाई तत्काल, विना सर्त र ससम्मान रिहाई नगरे वर्तमान सरकारको अन्त्य सडकबाटै गर्ने नागरिक बचाउ दलको चेतावनी
अब सीटीईभीटीका प्रमाणपत्रमा क्यूआर कोड
सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा अबदेखि क्यूआर कोड समावेश
दल दर्ता गर्ने अन्तिम दिन आज, अहिलेसम्म नयाँ ५ दलले पाए प्रमाणपत्र
आगामी फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज अर्थात आइतबार सकिँदैछ।
नेपाल बैंक लिमिटेड आजदेखि ८९औँ वर्षमा प्रवेश
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आजदेखि ८९औँ वर्षमा प्रवेश गरेको छ ।
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता ९कोड० लाई परिमार्जन गरी लागू गरेको छ।
मेलम्चीको मुहानमा सहमतिः आजदेखि काठमाडौँमा पानी पथान्तरण हुने
एकसातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौँमा पथान्तरण हुने भएको छ।
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा छोडेको छ ।








