चैत ३,२०८२ / ०२ : ५२ अपरान्ह / 2026-03-17 02:52 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश

      ७ वर्ष अगाडि

      पूर्व विश्व नम्बर १ नोभाक जोकोभिच १२ औं पटक फ्रेन्च ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

      चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिगमा अनुवन्धित

      ७ वर्ष अगाडि

      चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछाने क्यानेडियन लिगमा पनि खेल्ने भएका छन् ।

      मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड रोकियो एक–एक गोलको बराबरीमा

      ७ वर्ष अगाडि

      विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्डले एक एक गोलको बराबरी खेलेका छन् ।

      मैत्रीपूर्ण खेलमा जर्मनी पराजित, इङल्याण्ड विजयी, पोर्चुगल बराबरीमा

      ७ वर्ष अगाडि

      काठमाण्डौ । विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २–१ ले हराएको हो ।

      विश्वकपमा फ्रान्सको दाबेदारी बलियो, मैत्रीपूर्ण खेलमा इटली ३-१ गोलले पराजित

      ७ वर्ष अगाडि

      विश्वकप २०१८ का लागि जारी मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ गेलअन्तरको जीत दर्ता गरेको हो । उत्कृस्ट खेलाडीहरुले रंगिएको फ्रान्सले विश्वकप अगिको मैत्रीपूर्ण खेलमा आफ्नो दाबेदारी प्रस्तुत गरेको छ 

      पहिलो पटक परे नेपाल आइसीसीको एकदिवसीय वरियतामा

      ७ वर्ष अगाडि

      नेपाल आइसीसीको एकदिवसीय वरियतामा परेका छन् ।

      फिफा विश्वकप २०१८ सुरु हुन १३ दिन बाँकी

      ७ वर्ष अगाडि

      फिफा विश्वकप २०१८ सुरु हुन अब १३ दिन मात्र बाँकी छ । रसियाको ११ सहरमा हुने विश्वकप फुटबलमा ३२ टोलीको सहभागिता रहेको छ ।

      मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्स र स्लोभाकिया रोकीयो बरावरीमा

      ७ वर्ष अगाडि

      विश्वकप टनोटमा नपरेका दुई देश नेदरल्यान्ड्स र स्लोभाकियाविच बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा रोकिएको छ ।

      संकटमा दशरथ रंगशाला, सागका लागि तयारी पुगेन

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको रंगशाला २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो । अहिले रंगशाला प्रयोगविहिन छ । क्षतिपछि पुनः निर्माणको क्रममा रहेको रङ्गशाला सन् २०१९ को मार्च ९ देखि १८ सम्म हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि तयार पार्ने लक्ष्य लिइएको छ । लक्ष्य अनुरुप रङ्गशाला निर्माण सम्पन्न हुनेमा आशंका उब्जिएको छ ।

      युवा तथा खेलकुद मन्त्रालयको योजना सार्वजनिक:खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा

      ७ वर्ष अगाडि

      काठमाण्डौ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सय दिनमा भएका कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । 

      मन्त्री विश्वकर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने योजना अघि सारेका छन् । सिहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री विश्वकर्माले देशको लागि खेल्ने क्रममा घाइते हुने खेलाडीको दुर्घटना बीमाको व्यवस्था गर्ने बताए । 

          • param d d