खेलकुद
आइतबार नेपाली टेबलटेनिस टोली भारत तर्फ प्रस्थान
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि आइतबार नेपाली टेबलटेनिस टोली भारतको नयाँ दिल्ली तर्फ प्रस्थान गरेको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक सनिबार समपन्न
नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा केन्द्रीत रहि दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
५० लाखको लागतमा कभर्ड हल बन्दै
रुपन्देहीको सैनामैना नगरपालिकाको पर्सावलमा रु ५० लाखभन्दा बढीको लागतमा कभर्ड हल निर्माण हुन लागेको छ ।
बेईजिङ विन्टर ओलम्पिकमा थप सात नयाँ खेल थपिने
सन् २०२२ मा चिनको राजधानी सहर बेईजिङमा हुने बेईजिङ विन्टर ओलम्पिकमा थप सात नयाँ खेल थपिने भएको छ ।
खेलकुद नीति र विकासको गुरुयोजनामा विहिबार छलफल
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति– २०६७ पुनरावलोकन तथा खेलकुद विकास गुरुयोजना– २०७५ को मस्यौदामा सुझाव संकलन गर्न बिहीबार छलफल अघि बढाएको छ ।
१३ औं साग भब्यताका साथ सम्पन्न गर्न छलफल
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ ।
एसियाली खेलकूदमा नेपालको सहभागिता,थपिए चार नयाँ खेल
एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८ औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका छन् ।
राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनद्धारा सन्यासको घोषणा
राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् ।
नेपाली राष्ट्रिय तेक्वान्दो प्रशिक्षकद्वारा एटियु कोर्स पूरा
१८ औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले एटियु प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन् ।
पोर्चुगलका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सोमबार पुगे ईटालियन क्लव युभेन्ट्स
पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सोमबार युभेन्ट्सका खेलाडीका रुपमा सार्वजनिक भएका छन् ।








