चैत ३,२०८२ / ०४ : १७ अपरान्ह / 2026-03-17 04:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड रोकियो एक–एक गोलको बराबरीमा

      - ७ वर्ष अगाडि
      जेष्ठ २१,२०७५

      काठमाडौं, विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्डले एक एक गोलको बराबरी खेलेका छन् । 

      घरेलु मैदानमा भएको खेलमा स्पेनले खेलको ६२ औं मिनेटमा गरेको गोलले अग्रता लिन सकेन । स्पेनका अल्भारो अद्रियोसोलाले २९ औं मिनेटमा गोल गरेका थिए । तर, ६२औं मिनेटमा स्पेनका गोलकिपर डाविड डे गेयाको गल्तिको फाइदा उठाउँदै स्विटजरल्यान्डका रिकार्डो रोड्रिगेजले अर्को बराबरी गोल फर्काए । 

      गएको मार्चमा अर्जेण्टिना माथि ६ एकको जीत हात पारेको स्पेनले खेलमा आफ्नो दवाव कायम राखेपनि पाएका अवसरलाइ गोलमा परिणत गर्न भने असफल वने । स्पेनले ट्युनिसियासँग आउदो शनिबार अर्को मैत्रीपुर्ण खेल खेल्नेछ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d