खेलकुद
विश्वकप फुटबल हेर्न काठमाण्डौमै रंगशाला ?
विश्वकप यात्रामा स्पेन र पोर्चुगल रोकीयो वरावरीमा,रोनाल्डोको ह्याट्रिक
स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा बराबरी खेलेका छन् ।
विश्वकप फुटबलमा चलचित्र, खेलकुद तथा संगीत क्षेत्रका हस्तीको यस्तो देखियो कुम्भ मेला
नेपाली फुटबल टीमका कप्तान बिराजमहर्जन, उपकप्तान भरत खवास, किरण चेम्जोगं, बिमल घर्तीमगर, बिकेश कुथु पनि विश्वकप हेर्न किंग्स लाउञ्जपुगेका थिए ।
नेपाली माउन्टेन वाईकर श्रीलङकामा प्रतिस्पर्धाको क्रममा नदीमा खसेर मृत्यु
श्रीलंकामा जारी अन्तरराष्ट्रिय प्रतियोगिता रम्बल इन द जंगलमा प्रतिस्पर्धा गर्न गएका नेपाली माउण्टेन बाइकर नारायण गोपाल महर्जनको महाबेली नदीमा खसेर मृत्यु भएको छ ।
फिफा विश्वकप २०१८ सुरु हुन एक दिन बाँकी रहदा स्पेनका प्रशिक्षक बर्खास्त
फिफा विश्वकप २०१८ को विश्वभर चर्चा चलीरहदा अव सुरु एक दिन मात्र बाँकी रहेको छ । उता एक दिन मात्र बाँकी रहदा स्पेनका प्रशिक्षक भने पदवाट बर्खास्त भएका छन् ।
अन्तिम मैत्रीपूर्ण खेलमा स्पेनद्धारा टुनिसिया पराजीत
गएराती भएको मैत्रीपूर्ण खेलमा २०१० का विश्वकप विजेता स्पेनले टुनिसियालाई १–० गोलअन्तरले हराएको छ ।
महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि एपीएफलाई
काठमाण्डौ । चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ ।
बंगलादेशविरूद्धको टि–२० श्रृङ्खला अफगानिस्तानको कब्जामा
अन्तिम खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै अफगानिस्तानले श्रृङ्खला ३–० ले कब्जा गरेको हो ।
फ्रेन्च ओपन टेनिस वर्षाका कारण स्थगित
फ्रेन्च ओपन टेनिस प्रतियोगिता अन्तर्गत स्पेनिस खेलाडी रफाईल नदाल र अर्जेन्टिनाका डिएगो स्वार्जम्यानवीचको खेल वर्षाको कारण स्थगित भएको छ ।
अर्जेन्टिना र इजरायल विचको मैत्रीपूर्ण खेल स्थगित
शनिबार हुने भनिएको अर्जेन्टिना र इजरायल विचको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।








