खेलकुद
नेपाली खेलाडी टोली थाइल्यान्ड प्रस्थान
थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।
म्याग्दी रनिङ कप २०१८ को विजेता बने स्याङजा परिवार
कोरीयाको राजधानी सियोलमा आईतबार सम्पन्न म्याग्दी प्रवासी नेपाली संघ कोरीयाद्धारा आयोजीत म्याग्दी रनिङ कप २०१८ को भलिवल उपाधी स्याङजा परिवारले उचालेको छ ।
महिला विश्वकप सुरु हुँदै
जारी विश्वकप सकिएको करिब वर्ष दिनपछि फ्रान्समा महिला विश्वकप सुरु हुँदैछ । त्यो प्रतियोगिता महिला फुटबलरका लागि उत्तिकै महत्वपूर्ण हुन्छ जति जारी विश्वकप पुरुष फुटबलरका लागि छ ।
ईङ्ल्याण्ड र क्रोएसियाविचको खेलमा अंग्रेज समर्थकहरुले गरेको व्यावहारमाथि फिफाद्धारा छानबिन सुरु
फिफाले ईङ्ल्याण्ड र क्रोएसियाविचको विश्वकपको दोस्रो सेमिफाईनल खेलमा अंग्रेज समर्थकहरुको व्यावहारमाथि छानबिन थालेको छ ।
मनमोहन स्मृति कराते सनिबार देखी हुने
नेपाल सितोरियो कराते डो संघ, घण्टाघर डोजो शाखाको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता यही असार ३० गते हुने भएको छ ।
रोनाल्डोले किन छोडे रियल मेड्रिड ? यस्तो छ रहस्य
रियल मड्रिडका फर्वाड क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने भएका छन् ।
क्यानडामा जारी ग्लोबल टि–२० प्रिमियर लिगमा सन्दिपको उत्कृष्ठ प्रदर्शन
नेपाली क्रिकेटर सन्दिप लामछिानले आवद्ध टिम मोन्ट्रल टाईगर्स क्यानडामा जारी ग्लोबल टि–२० प्रिमियर लिगबाट बाहिरीएको छ ।
कञ्चनपुरमा प्रदेशस्तरीय रेफ्री तालीम शुरु
कञ्चनपुरको भीमदत्तनगरमा जिल्ला भलिबल संघले सोमबारदेखि प्रदेश नं ७ स्तरीय रेफ्री तालीम शुरु गरेको छ ।
खेलकुद विकासमा पर्याप्त बजेट छैन : युवा तथा खेलकूदमन्त्री
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन् ।








