खेलकुद
मैत्रीपूर्ण खेलमा घाना, अष्ट्रिया र ईस्टोनिया विजयी
एजेन्सी, रसियामा सुरु हुने विश्वकप फुटबलको तयारी स्वरुप खेलिएका अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुमा रसिया र जापान पराजित भएका छन् ।
गएराति भएको खेलमा एसियन फुटबलको महारथी जापानलाई अफ्रिकी टोली घानाले दुइ–सुन्य गोल अन्तरले पाखा लगाएको हो ।
सलाहले विश्वकप फुटबल खेल्न सक्छ : राष्ट्रिय फुटबल संघ इजिप्ट
विश्व फुटबल जगतका चर्चित स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।
मैत्रिपूर्ण खेलमा मेस्सीको ह्याट्रिक
मैत्रीपूर्ण विश्वकप फुटबल खेलमा अजेर्टिनाले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको छ । अजेन्र्टिनाको जितमा स्टार फरवार्ड लियोनल मेस्सीले ह्याट्रिक गरेका छन् ।
मैत्री पूर्ण खेलमा फ्रान्स विजयी
विश्वकप अन्तर्गतको मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २–० गोल अन्तरले पराजीत गरेको छ ।
पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ
इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।
इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि चेन्नइलाई
इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ। मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो|
च्याम्पियन्स लिगको उपाधी जित्यो रियल म्यड्रिडले
गएराती भएको च्याम्पियन्स लिग अन्तर्गतको फाईनल खेलमा रियल म्याड्रिडले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको छ ।
च्याम्पियन्स लिगको फाईनल खेल आज, नेपाली समयानुसार खेल रातको १२ः३० वजे
विश्व प्रशिद्ध ६३ औ च्याम्पियन्स लिग अन्तर्गतको फाईनल खेल आज हुदैछ ।
युरोपीयन मुलुकका दुई लोकप्रिय क्लव रियल म्यड्रिड र लिभरपुलविच नेपाली समयानुसार खेल रातको १२ः३० वजे सुरु हुनेछ ।
आईपीएलको ११ औं संस्करणको फाइनल सनराइजर्स र सुपरकिङ्सबीच
काठमाण्डौ । इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार राति भएको खेलमा सनराइजर्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेर फाइनमा पुगेपछि दुई टिमबीचको भिडन्त पक्का भएको हो ।
दियो जस्तै दिपक : ३ सय रुपैयाँ चोरेर सुरु भएको खेल यात्रा
काठमाडौं, नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा ऐतिहासीक कीर्तिमान कमाएका पूर्व ते–क्वान्दो खेलाडी दिपक विष्टलाई नचिन्ने कमै मात्र होला । ते–क्वन्दो खेल एक शारीरीक तथा मानसिक रुपले सक्रिय भई खेलिने खेल हो ।
नेपाली ते–क्वान्दो खेल ईतिहाँसमा दिपकले दिएको योगदान राष्ट्रिय तथा दक्षिण एसियामा नै अनमोल रहेको छ ।








