चैत ३०,२०८२ / १२ : २५ अपरान्ह / 2026-04-13 12:25 pm
      • param ad
      • furniture
      • veera Incorporation

      क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको निर्णय

      - ३ हप्ता अगाडि
      जेष्ठ १,२०८२

      काठमाडौं, नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने क्रिकेटर सन्दीप लामिछानेले निर्णय गरेका छन् । आज सामाजिक सञ्जालमार्फत् आफू सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने निर्णय गरेको बताएका छन् । 

      धेरै सोचविचार पछि, आफुले यस पटकको लागि नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको बताएका छन् । उनले लेखेका छनन् यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन – यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d