वैशाख ८,२०८३ / ०२ : ४४ अपरान्ह / 2026-04-21 02:44 pm
      • param ad
      • furniture
      • veera Incorporation

      साफ यू -२० महिला च्याम्पियनसिप टोलीको घोषणा

      - ३ हप्ता अगाडि
      असार ९,२०८२

      काठमाडौं, बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ। 

      मुख्य प्रशिक्षकको रूपमा यमप्रसाद गुरुङ रहनेछन्। च्याम्पियनसिप आउँदो जुलाई ११ देखि २२ सम्म हुनेछ। उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन्।

      /pagegallery/2025062348.jpg

        सम्बन्धित समाचारहरु