चैत १८,२०८२ / ०४ : ०२ अपरान्ह / 2026-04-01 04:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      प्रधानमन्त्री ओली ६९ औं बर्षमा प्रवेश

      ६ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् ।

      राष्ट्रपति भण्डारीद्वारा ३२९ जना कैदीहरुको बाँकी कैद मिनाह

      ६ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन्।

      आज प्रजातन्त्र दिवस , विविध कार्यक्रम गरी मनाइदै

      ६ वर्ष अगाडि

      देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

      किन उड्छन् दैनिक पन्ध्र सय बढी नेपाली विदेश

      ६ वर्ष अगाडि

      आर्थिक वर्ष २०४७ सालमा निरपेक्ष गरिबीको रेखामुनी रहनेको संख्या, कूल जनसंख्याको ४२ प्रतिशत अर्थात ८० लाख जनसंख्या गरिबीको रेखामुनी रहेका थिए ।

      धार्मिक सम्मेलनमा दुई सहभागीको मृत्यु

      ६ वर्ष अगाडि

      मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ ।

      वुहानबाट १७५ नेपालीलाई उद्दार गरेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण

      ६ वर्ष अगाडि

      नेपालीहरुलाई लिएर वुहान विमानस्थलबाट उडेको नेपाल वायु सेवा निगमको जहाज आइतबार राति साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

      असारमा मेलम्चीको पानी मेलम्ची आउँछ : मन्त्री मगर

      ६ वर्ष अगाडि

      खानेपानी मन्त्री विना मगरले मेलम्चीको पानी उपत्यकावासीका साथै मुलुकभरका जनताको चिन्ताको विषय रहेको भन्दै अब जनता निराशा हुने दिन गएको बताउनुभएको छ। 

      भारत र पाकिस्तानभन्दा पनि महँगो नेपालको बसाइ

      ६ वर्ष अगाडि

      बस्नका लागि नेपाल दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानभन्दा पनि महँगो रहेको पाइएको छ । 

      पोखरामा चितुवाको आक्रमणबाट सात वर्षीय बालिकाको मृत्यु

      ६ वर्ष अगाडि

      पोखरा महानगरपालिकाको वडा नम्बर ३२ स्थित कोठे गाउँकी  एक बालिकाकाे चितुवाको आक्रमणबाट मृत्यु भएको छ । 

      अछाममा वडाध्यक्ष मृत भेटिए

      ६ वर्ष अगाडि

      अछामको पन्चदेवल नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी घरको गोठमा मृत अवस्थामा भेटिएका हुन् ।

          • param d d