चैत १८,२०८२ / ०४ : ०१ अपरान्ह / 2026-04-01 04:01 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      सरकार नै घाती - पाएनन उखु किसानले बक्यौता रकम , पुनः आन्दोलनका कार्यक्रम घोषणा

      ६ वर्ष अगाडि

      चिनी उद्योगले सरकारसँग गरेको प्रतिवद्धता अनुसार रकम भुक्तानी नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन्। 

      भारतद्वारा सुर्यबहादुर थापा प्रतिष्ठानलाई एम्बुलेन्स प्रदान, नाति सिद्वार्थद्धारा साँचो ग्रहण

      ६ वर्ष अगाडि

      भारतले आफ्नो ७१ औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघरसंस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । 

      मदिराजन्य पदार्थको विकृति रोक्न सर्वोच्चको आदेश

      ६ वर्ष अगाडि

      सर्वोच्च अदालतले घरेलु मदिराजन्य पदार्थको विकृति रोक्न सरकारका निकायलाई आदेश दिएको छ।

      अमेरिका पुगेका नेपालीले किन गर्छन् आत्महत्या ?

      ६ वर्ष अगाडि

      सपनाको देश अमेरिकामा सबैको सपना पूरा हुन सम्भव छैन । जो सपनाको भारी बोकेर आउँछन्, त्यही भारीले थिचिएर मानसिक तनावमा पुग्छन् र आत्महत्याको बाटो रोज्छन् ।

      कर्णाली प्रदेशमा छाउ प्रथा अझै उस्तै, किन मान्दैनन् प्रथा अन्त्य गर्न

      ६ वर्ष अगाडि

      कानुनले दण्डनीय भने पनि कर्णाली प्रदेशमा छाउ प्रथा अझै उस्तै रहेको छ । अन्धविश्वासले गर्दा महिलाहरूले अकालमै ज्यान गुमाउनुपरेको छ । कतिले यौन हिंसा सहनुपरेको छ । 

      दाइलाई खुकुरी प्रहार गरी भाईले गरे आत्महत्या

      ६ वर्ष अगाडि

      इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन्।

      चाडपर्वको बेलामा सवारी साधनहरूको रुट इजाजत खुला गरिने

      ६ वर्ष अगाडि

      नेपालीका महान चार्ड दशैँ, तिहार, छठलगायतको अवसरमा मुलुकभर नै सवारी साधनहरूको रुट इजाजत खुला हुने भएको छ ।

      सर्पको उद्दार गर्दा मिलेको खुशी

      ६ वर्ष अगाडि

      ज्याननै जान सक्ने जोखिमपूर्ण काम गरेको भन्दै उन्लाई परिवारकोपनि साथ छैन । 

      युवतीलाई १० जनाद्वारा सामूहिक बलात्कार, बलात्कारमा संलग्न नौजना पक्राउ

      ६ वर्ष अगाडि

      नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–३ सेखुवानामा कार्यालय हिँडेकी १९ वर्षीया किशोरीमाथि १० जनाको समूहले सामूहिक बलात्कार गरेको छ । 

      छाडा चौपायाका कारण जनतालाई सास्ती

      ६ वर्ष अगाडि

      धर्मको नाममा देशका विभिन्न धार्मीक स्थलमा छाडा छोडीएका पशु चैपायका कारण देशभरका धार्मीक स्थलकाका आसपासका जनताले हैरानी खेप्नु परेको छ । 

          • param d d