चैत १८,२०८२ / ०३ : ५६ अपरान्ह / 2026-04-01 03:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      प्रहरीले किन देखाउछन दादागिरी ?

      ६ वर्ष अगाडि

      तर कहिलेकाँही प्रहरीले नागरिकमाथि यति सम्म अन्याय गरिदिन्छन् कि त्यसले समग्र प्रहरी प्रशासन बदनाम हुने गरेको छ ।

      दुई दिनदेखी हराएकी बालिका मृत फेला

      ६ वर्ष अगाडि

      भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छन्।

      विद्यालय पढ्न १३ बालिकाको जंगलमै वास

      ६ वर्ष अगाडि

      सुनकोसी नदीमा पुल र डुंगा नहुँदा रामेछाप खाँडादेवी गाउँपालिका–१ कोथवेका सीमान्तकृत माझी समुदायका १३ बालिका पढ्नका लागि जंगलमै बस्न बाध्य छन् ।

      भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने मेलम्ची पीडितको घोषणा

      ६ वर्ष अगाडि

      स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म काम गर्न नदिने भन्दै मेलम्चीमा नै धर्ना कार्यक्रमको घोषणा गरेका हुन् ।

      २९९ घरलाई जबरजस्त ७ करोड ऋण बोकाउने कलवार पक्राउ

      ६ वर्ष अगाडि

      ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले आइतबार पक्राउ गरेको छ । ऋण दिएको भन्दा धेरै गुणाको तमसुक बनाउदै ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन । 

      शालिकराम पुडासैनी आत्महत्या : दुनियाँलाई रमिता, बा-आमालाई पीडा

      ६ वर्ष अगाडि

      घरपछाडि कान्लामा घाँस काट्दै थिइन् शालिककी ५८ वर्षीया आमा मीनकुमारी पुडासैनी । छोरा हरि र हाम्रो खासखुस कुरा सुनिरहेकी उनी पनि आँगनतिर आइन् । मुढामा टुक्रुक्क बसिन् र भक्कानिँदै विरह पोख्न थालिन्, ‘छोरो गुम्यो । छाती भतभती पोलेको छ । आँखा अझै ओभाउन सकेको छैन । न्याय पाउनुपर्ने त हामीले । तर, मिडियाका कारण उल्टै पीडित भइयो । निको हुन लागेको पीडा मिडियाकै कारण बल्झिएको छ ।’

      दिदी र बहिनी बलात्कारको आरोपमा दुई पक्राउ

      ६ वर्ष अगाडि

      बहिनीलाई बलात्कार गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन्। त्यस्तै दिदीलाई बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइ पनि पक्राउ परेका छन्। 

      एक बर्षमा नै पाँच हजार सात सय ८५ जनाले गर्छन् आत्महत्या

      ६ वर्ष अगाडि

      प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक दिन औसतमा १५ नेपालीले आत्महत्या गर्छन् । गत आर्थिक वर्षमा पाँच हजार सात सय ८५ जनाले आत्महत्या गरेको थिए । 

      हराउदैछ तिजको मौलिकता,चाडको नाममा बिकृति

      ६ वर्ष अगाडि

      मानौँ, यो तिज सय वर्षमा आएको हो, अब अर्को तिज सय वर्षपछिमात्र आउँछ जस्तो गरेर लागेका छन् ।

      यौन दुराचारको सिकार हुँदै बालगृहका बालबालिकाहरु

      ६ वर्ष अगाडि

      भविष्य बनाइदिन्छु भन्दै ल्याउने तर पठन पाठन त परको कुरा उल्टै दुव्यबहार गर्ने पद्धति बढेसँगै बालगृह बालबालिका लागि असुरक्षित बन्न थालेका हुन् । जुन कुरा पछिल्लो पटक कारबाहीमा परेका ४ बालगृहको अवस्था हेर्दा प्रस्ट हुन्छ । 

          • param d d