सामाजिक
हेर्नुहोस् आजको तरकारीको भाउ कती ?
कालिमाटी तरकारी बजारका अनुसार लसुन ३२० रुपैयाँ किलो र पुदिना ३२० मा किनबेच भइरहेको छ ।
म्याग्दीमा अज्ञात समूहद्वारा डोजरमा आगजनी
अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेकाे छ।
म्याग्दीमा चट्याङ लागेर दुईजनाको मृत्यु
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
गोरखामा दुई हजार मास्क निःशुल्क वितरण
कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन आग्रह गोरखामा दुई हजार मास्क निःशुल्क वितरण गरिएको छ ।
कोरियामा शौचालयमा बेहोस भएका नेपालीको मृत्यु
वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ।
जब एक नाबालकले दश लाख रुपैयाँ चोरी गरे
सुर्खेतमा एक नाबालकले साढे दश लाख रुपैयाँ चोरी गरेका छन्।
मास्कमा कालोबजारी भएको पाइए ११३७ मा खबर गर्न आग्रह
विभागले कोरोना भाइरसको सन्त्रास बढेको समयमा माक्समा कालोबजारी भएको पाइए पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न आग्रह गरेको छ ।
मास्कको कालोबजारी गर्ने ६ वटा फर्म कारबाहीमा
मास्कमा कालोबजारी गर्ने विभिन्न ६ वटा फर्मलाई सरकारले कारबाही गरेको छ ।
सडकबाट उद्दार गरिएका ७ जनाको मृत्यु
बेसहारा, अभिभावकविहीन, सडक आश्रित मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।
कोरोनाका कारण रोजगारका लागि कोरिया जानमा रोक
कोरोना भाइरसको प्रकोप बढेसँगै वैदेशिक रोजगार विभागले नेपाली कामदारलाई दक्षिण कोरिया जान रोकेको छ ।








