सामाजिक
काठमाडौमा शङ्कास्पद वस्तु फेला
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा शङ्कास्पद वस्तु फेला परेको छ ।
इनार सफा गर्ने क्रममा दाङमा दुई जनाको मृत्यु
दाङमा इनार सफा गर्ने क्रममा दाङमा दुई जनाको मृत्यु भएको छ ।
देशभर मनसुनी वर्षा र बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
देशभर मनसुनी प्रणाली सक्रिय भएको छ र धेरै स्थानमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सामान्य स्थानको केही उत्तरतर्फ रहेकोले मनसुनी वायुको प्रभाव अझै कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँका वडा नं. ८ मा ऐतिहासिक ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको पुनर्निर्माण
काठमाडौँ महानगरपालिकाको वडा नं. ८ मा दुईवटा ऐतिहासिक फल्चाको पुनर्निर्माण पूरा भएको छ ।
काठमाडौँमा प्रदूषणको समस्या कम हुँदै, शहरमा स्वच्छ हावा प्राप्त
सदाबहार रूपमा प्रदूषित रहने काठमाडौँ यतिखेर एकदमै सफा बनेको छ । वर्षभर धुवाँ, धूलो र प्रदूषणको सामना गर्नुपर्ने काठमाडौँका बासिन्दाहरूले हाल अत्यधिक स्वच्छ हावा अनुभव गरिरहेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज अगस्ट १२ तारिख । विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
म्याग्दीका छ हजार घरधुरीमा खानेपानीको पहुँच
म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।
केसलिया खोलामा निमार्णधिन इक्राइ घाटको क्षेत्रमा वृक्षरोपण सम्पन्न (भिडियोसहित)
मोरङ्गको विराटनगर स्थित केसलिया खोलामा निमार्णधिन इक्राइ घाटको एरीयामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकोे छ ।
कास्कीमा भूकम्पको धक्का
करुवा सेती हाइड्रोपावर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा ढुंगानाको इजलासमा
महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।








