चैत १८,२०८२ / ०२ : २२ अपरान्ह / 2026-04-01 02:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      कोरोनालाई जितेर आएकी एक बेलायती चिकित्सकको अनुभव

      ६ वर्ष अगाडि

      उनले आफूले अहिलेसम्म भोगेको सबैभन्दा जटिल र खराब भाइरस रहेको भन्दै यसलाई ‘बच्चा जन्मिदाभन्दा पनि समस्याग्रस्त रोग’ को रुपमा टिप्पणी गरेकी छिन् ।

      गर्भमा रहेको शिशुलाई कोरोनाको जोखिमबाट कसरी बचाउने ?

      ६ वर्ष अगाडि

      कोरोना भाइरसको संक्रमणको क्रममा गर्भवती महिलाहरु पनि आफू र आफ्नो गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि चिन्तित छन् । 

      यसकारण घरमै बसौ

      ६ वर्ष अगाडि

      सरकारले सकेसम्म घरबाट ननिस्कन र सम्भव भएसम्म घरबाटै काम गर्न अनुरोध गरेको छ। 

      कोरोनाको संक्रमण बाट जोगिन यि काम गर्नुस्

      ६ वर्ष अगाडि

      यस्तो अवस्थामा दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।

      आजदेखि एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

      ६ वर्ष अगाडि

      कोरोना भाइरसको त्रास बढेसँगै सरकारले आज (सोमबार)देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाएको छ ।

      कोरोनाका कारण एक पूर्व गोर्खा सैनिकको निधन

      ६ वर्ष अगाडि

      कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा एक पूर्व गोर्खा सैनिकको निधन भएको छ।

      तीन दिनयता चार लाखभन्दा बढीले छाडे राजधानी

      ६ वर्ष अगाडि

       पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।

      सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना

      ६ वर्ष अगाडि

      सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।

      कोरोनाविरुद्द युनाइटेड युथ क्लब

      ६ वर्ष अगाडि

      सटुकाको युनाइटेड युथ क्लबले स्थानिय विद्यालय तथा गाउबासिलाई मास्क वितरण गरेको छ । 

      घरभित्रै पसेर चितुवाले गर्‍यो बालिकालाई आक्रमण

      ६ वर्ष अगाडि

      चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् ।

          • param d d