सामाजिक
अपहरण प्रकरणमा उजुरी लिन प्रहरीद्वारा इन्कार, यस्तो छ नालीबेली (भिडियोसहित)
करिव साढे २ घण्टा बढी छलफल भएपनि अन्नत प्रहरी किटानी जाहेरी लिन अस्वीकार गरेको थियो । पुर्वप्रधामन्त्री समेत रहेका जनता समाजवदी नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीको निर्देशनमा प्रहरीले यस्तो गम्भिर प्रकारको मुद्धामा पिडितको जाहेरी लिन नमानेर मुलुकलाई नै अपराधीकरण तर्फ लगेको प्रतिक्रिया दिए ।
नेपाल प्रहरीमा अझै पनि सर्वेन्द्र खनालको `अर्डर´
बाटोमा उनीहरूले प्रधानमन्त्री केपी ओलीलाई फोन गरेर यादवजी हामीसँगै हुनुहुन्छ भनेर रिपोटिङ गरेको सांसद यादवले बताएका छन् ।
महाभुकम्पको ५ वर्ष : निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत
निजी आवसम भने कबिर ८८ प्रतिशत सम्मन्न भएको छ । सबैभन्दा धेरै दुःख पाएका भूकम्प पीडित सर्वासधारणको घर पुनः निर्माणले अझै पूर्णता पाएको छैन ।
हुम्लामा जुम्ल्याहा बच्चाको नाम राखियो कोरोना र भाइरस !
याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखिएको छ ।
कोरोनाग्रस्त युरोप जहाँ मलामी छैनन्
विश्व स्वास्थ्य संगठनले भन्दै आएको कोरोना भाइरसको ‘इपिसेन्टर’ अमेरिका सरेको संकेत देखिएको छ तर अहिले पनि युरोपलाई कोरोनाले गाँज्न छाडेको छैन ।
कोरोना बेलाको प्रेम : बन्द सीमामा दैनिक भेट्ने ज्येष्ठ जोडी
इंगा रासमुसेन डेनमार्कमा बस्छिन् र प्रेमी कार्स्टन ट्युखसेन जर्मनीमा।
एकाबिहानै लकडाउन उल्लंघन गर्ने ५ सय २२ जना पक्राउ
आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्ने ५ सय २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोना भाइरसको जोखिम उच्च भएपछि १ सय ७९ जना कैदी रिहा
कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ ।
सडकमा निस्किँदै हुनुहुन्छ ? तीन घण्टा उभिनुपर्ला !
अब प्रहरीले जहाँ भेट्यो त्यहीँ तीन घण्टा उभिन लगाउनेछ।
काठमाडौं महानगरले भन्यो- फोहोर नउठे ११८० मा फोन गर्नुहोस्
काठमाडौँ महानगरपालिकाले केही दिन फोहर उठ्न समस्या भए पनि अहिले नियमित फोहर व्यवस्थापनको काम भइरहेको जनाएको छ ।








