जेष्ठ १२,२०८३ / ०९ : ३७ पूर्वान्ह / 2026-05-26 09:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      सामाजिक

      ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

      ६ वर्ष अगाडि

      ३४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन्। कर्मचारी छिटोछिटो सरुवा भएर सुगममा जान थालेपछि स्थानीय तह रिक्त बनेका छन्।

      पत्रकार डेभिडले बिरामीलाई १ लाख २३ हजार रकम हस्तान्तरण गर्दै मनाए जन्मदिन

      ६ वर्ष अगाडि

      पत्रकार डेभिड पाण्डेयले आफ्नो जन्मदिनमा ब्रेन ट्युमर भएका बिरामीलाई १ लाख २३ हजार रुपैया हस्तान्तरण गरेर मनाएका छन ।  

      बालयौन दुराचारी कारबाहीमा २५ हजार क्षतिपूर्ति भराउन आदेश

      ६ वर्ष अगाडि

      ललितपुर जिल्ला अदालतले बालयौन दुराचारमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई ११ वर्ष कैद सजाय सुनाएको छ ।

      जलाउने बेलामा लास जब जिवित बनेर बोल्न थाल्यो

      ६ वर्ष अगाडि

      कुनै कुनै बेलाका घटना सुन्दा पत्यार नै नलाग्ने खालका पनि हुन्छन । त्यस्तै भएको छ पाल्पाको एउटा घटना ।

      हसियाँ प्रहार गरी छोराद्वारा बुवाको हत्या , आमाको अवस्था गम्भिर

      ६ वर्ष अगाडि

      कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयामा छोराले हसियाँ प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन्।

      हिलोमा फसेर दुई दिदिबहिनी र एक फुपुको मृत्‍यु

      ६ वर्ष अगाडि

      दाङको घोराही उपमहानगरपालिका वडा नं १८ अम्वापुरको पैतीखोलामा हिलोको दलदलमा फसेर तीन जनाको मृत्‍यु भएको छ । 

      छुट्टाछुटै घटनामा ५ जनाको मृत्‍यु

      ६ वर्ष अगाडि

      सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

      अपाङ्ग तालिम केन्द्रलाई ल्यापटप र नगद सहयोग

      ६ वर्ष अगाडि

      रतुवामाई वैदेशिक रोजगार समन्वय मुल समितीले ग्रामिण अपांग सेवा संघ अन्तरगत नेत्रहिन प्रविधी तालिम केन्द्रलाई सहयोग गरेको छ । 

      ब्रेन ट्युमर भएपछि उपचार गर्न र ३ छोरीलाई पढाउन सहयोगको अपिल

      ६ वर्ष अगाडि

      पारिवारिक स्थिती दयनिय भएका उनलाई ब्रेन ट्युमर भएको हो । उपचारको लागि पैसा नभएपछी उनलाई गाँउठाँउका छिमेकिहरुले अहिलेसम्मको उपचार गरिदिए । उनको दुई पटक अप्रेशन भईसकेको छ ।

          • param d d