कार्तिक २२,२०८२ / ०९ : १६ अपरान्ह / 2025-11-08 09:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      चीनले बिस्वलाई चकित पार्दै बेइडोऊ –३ को दुई सेटलाइटस लन्च

      ७ वर्ष अगाडि

      चीनले सफलतापूर्वक बेइडोऊ –३ को दुई सेटलाइटस लन्च गरेको छ । 

      २०२८ मा लङ्ग मार्च –९ रकेट पठाउदै चीन

      ७ वर्ष अगाडि

       चीनले धेरै भार बोक्न सक्ने लङ्ग मार्च –९ रकेट पठाउने योजना ल्याएको छ । 

      नेपाल डाटा सेन्टरलाई दक्षिण कोरियाको सहयोग : संचारमन्त्री बास्कोटा

      ७ वर्ष अगाडि

      दक्षिण कोरियाले नेपालको डाटा सेन्टरलाई विस्तार र सुदृढ गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 

      नासाले पठायो नयाँ भू -उपग्रह, ध्रुबीय हिउको मापन गर्ने

      ७ वर्ष अगाडि

      नासाले भर्खरै अन्तरिक्षमा आइसीइ स्याट टु नामको भू उपग्रह पठाएको छ । 

      १३ करोड वर्ष पुरानो डाइनोसरको फोसील पत्ता लाग्यो

      ७ वर्ष अगाडि

      चीनका बैज्ञानिकहरुले उत्तरी चीनको हेबेइ प्रान्तमा डाइनोसरको फोसीलका टुक्राहरुको थुप्रो पत्ता लगाएका छन् । 

      चीनको नीजी कम्पनीले अन्तरिक्षमा रकेट पठायो

      ७ वर्ष अगाडि

      चीनको एउटा नीजी कम्पनीले सबअर्बिटल रकेट आज बुधबार १ बजे जीउक्वान सेटलाइटस् लन्च सेन्टर बाट अन्तरिक्षमा पठाएको छ ।

      बैज्ञानिकद्धारा पहिलोपटक केमीकल प्रयोग नगरी हिउ हटाउने प्रविधिको विकास

      ७ वर्ष अगाडि

      अमेरिकी बैज्ञानिकहरुले हिउ जम्नबाट रोक्ने सौर्य शक्तिको प्रयोग हुने प्रविधिको विकास गरेका छन् यसमा केमिकलको प्रयोग गरिदैन । 

      ओपो एफनाइन ,५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम

      ७ वर्ष अगाडि

      सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफसिरिज अन्तर्गत नयाँउत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ ।

      प्रत्येक वडामा फ्रि वाइफाइ

      ७ वर्ष अगाडि

      बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । 

      खतरनाक हृदयघात भविष्यवाणी गर्न सकिने

      ७ वर्ष अगाडि

      अनुसन्धानकर्ताहरुले एउटा नयाँ प्रविधीको विकास गरेका छन् जसले खतरनाक हृदयघात हुनुभन्दा एक वर्ष अगाडि नै पत्ता लगाउछ। 

          • param d d