असार ११,२०७८ / ०३ : ११ अपरान्ह / 2021-06-25 03:11 pm
      • Salt Trading

      विज्ञान प्रविधि

      ओपो एफनाइन ,५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम

      २ वर्ष अगाडि

      सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफसिरिज अन्तर्गत नयाँउत्पादन, ओपो एफनाइन सार्वजनिक गरेको छ ।

      प्रत्येक वडामा फ्रि वाइफाइ

      २ वर्ष अगाडि

      बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । 

      खतरनाक हृदयघात भविष्यवाणी गर्न सकिने

      २ वर्ष अगाडि

      अनुसन्धानकर्ताहरुले एउटा नयाँ प्रविधीको विकास गरेका छन् जसले खतरनाक हृदयघात हुनुभन्दा एक वर्ष अगाडि नै पत्ता लगाउछ। 

      फेसबुकले करीब सात सय पेज बन्द गर्यो

      २ वर्ष अगाडि

      सामाजिक सञ्जाल मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज बन्द गरेको छ ।

      सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन

      २ वर्ष अगाडि

      संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।

      फेसबुक–ट्विटरबाट जनताको गुनासा सम्बोधन गरिने

      २ वर्ष अगाडि

      । सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ । 

      सर्च इन्जिन बिरुद्ध गुगलका एकहजार कामदार विरोधमा

      २ वर्ष अगाडि

      चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् । 

      बेइजीङ्गले बनायो पाचौ जेनेरेशन इन्टरनेट स्टेशन

      २ वर्ष अगाडि

      द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उदेश्यले चीनको टेलीकम यूनिकम, बेइजीङ्गले पाचौ जेनेरेशन इन्टरनेट स्टेशन स्थापना गरेको छ

      सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

      २ वर्ष अगाडि

      अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । 

      मोबाइल प्रयोगकर्ता कति पुगे ? यस्तो छ तथ्याङ्क

      २ वर्ष अगाडि

       नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ ।