श्रावण २२,२०७९ / १० : ३२ अपरान्ह / 2022-08-07 10:32 pm

        नासाले पठायो नयाँ भू -उपग्रह, ध्रुबीय हिउको मापन गर्ने

        - ३ वर्ष अगाडि
        भाद्र ३१,२०७५

        अमेरिका, नासाले भर्खरै अन्तरिक्षमा आइसीइ स्याट टु नामको भू उपग्रह पठाएको छ । 

        यसले वार्षिक रुपमा ग्रीनल्यान्ड र अन्र्टाटिकाको जमिनमा जम्मा हुने हिउको बाक्लोपना मापन गर्ने बताइएको छ । 

        उक्त सेटलाइटले एक सेकेन्डमा ६०,००० ओटा मापनलाइ संकलन गर्ने बताइएको छ ।

        उक्त अध्ययनबाट सामून्द्रिक सतहमा पानीको तह कसरी बढीरहेको छ र यसमा ग्रीनल्यान्ड र अन्र्टाटिकाबाट पग्लने हिउको कति योगदान छ भन्ने कुरा पत्ता लाग्ने बैज्ञानिकहरुले बताएका छन् । उक्त सेटलाइटले पृथ्वीको ध्रुबहरुमा वर्षमा चारपटक परिक्रमा गर्ने र प्रत्येक सीजन र वार्षिक रुपमा परिवर्तन हुने हिउको मापन गर्ने जनाइएको छ ।  

          सम्बन्धित समाचारहरु