असार ११,२०७८ / ०२ : ५४ अपरान्ह / 2021-06-25 02:54 pm
      • Salt Trading

      विज्ञान प्रविधि

      चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच

      २ वर्ष अगाडि

      आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको छैन । 

      मङ्गलग्रह नजिक पुग्यो नासाको यान, वैज्ञानिकहरु थप उत्सुक

      २ वर्ष अगाडि

      नासाका वैज्ञानिकहरु “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । 

      नासाको स्पेसक्राफ्ट ६ महिनापछि मगंल ग्रहमा अवतरण गर्दै

      २ वर्ष अगाडि

      नासाले ६ महिना अगाडि पठाएको रकेट ३०० मिलियन माइल्सको दुरी पार गर्दै आउदो सोमबार मगंलग्रहमा अवतरण गर्दैछ । 

      हिमनदी पग्लदा अरबौ मानिसलाई असर पर्ने बैज्ञानिकको चेतावनी

      २ वर्ष अगाडि

      तिब्बत क्वीङघाइ प्लेटुका हिमनदीहरु पग्लिरहेका कारण अरबौ मानिसहरु प्रभावित हुन सक्ने कुरा चीनका बैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

      जनताको गुनासो सुन्न मोबाइल एप्स

      २ वर्ष अगाडि

       तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । 

      आफ्नो फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ भने यी टिप्सहरु प्रयोग गर्नुहोस

      २ वर्ष अगाडि

      स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ?

      गुगल प्लस बन्द हुँदै, यस्तो छ कारण

      २ वर्ष अगाडि

      फेसबुक, ट्विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । अल्फाबेटले गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णय गरिएको हो ।

      चीनद्धारा संवेदनशील भू उपग्रहको सफलतापूर्वक प्रक्षेपण

      २ वर्ष अगाडि

      चीनले टाढाको संवेदनशीलता बुझ्न सक्ने दुइवटा भू उपग्रहहरु सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

      जलवायु परिवर्तनको अवस्थाबारे यस्तो प्रतिवेदन आयो

      २ वर्ष अगाडि

      नेपालको जलवायु क्षेत्रमा काम गर्ने संस्था नेपाल–कान्साले नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे भए गरेका कामकाजलाई केन्द्रविन्दु बनाएर तयार गरिएको नागरिक स्तरको मुल्यांकन–२०१८ सार्वजनिक गरेको छ । 

      सौर्य प्रणालीभित्र नयाँ बस्तु फेला पर्यो

      २ वर्ष अगाडि

      अमेरिकन खगोलशास्त्रीहरुले प्लुटो भन्दा धेरै टाढा एउटा बस्तु पत्ता लगाएका छन् । सौर्य प्रणालीको घेरालाई पुन परिभाषित गर्दै यो कुरा बाहिर ल्याइएको हो ।