कार्तिक २२,२०८२ / ०९ : ०३ अपरान्ह / 2025-11-08 09:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      सामाजिक संजालले जितायो मोदिलाई

      ६ वर्ष अगाडि

      नरेन्द्र मोदी, बिजेपी तथा एनडिएको आधिकारिक ट्वीटर ह्याण्डलबाट गरिएका कूल ट्वीटरमध्ये मोदीको नाम उल्लेख भएका ट्वीटको संख्या ५३ प्रतिशत रहेको छ । जबकि कांग्रेस ता युपिएको अफिसियल ट्वीटर ह्याण्डिलबाट गरिएका ट्वीटमा केवल ३७ प्रतिशतमा मात्र मोदीको नाम प्रयोग गरिएको छ ।

      हजारौ प्रकाश वर्ष टाढाबाट ताराको प्रकाश खिच्न सफलता

      ६ वर्ष अगाडि

      जेटलिनरमा हवाई टेलिस्कोप प्रयोग गरेर खगोल बैज्ञानिकहरुले १७००० प्रकाश वर्ष टाढा रहेका ताराहरुको कस्मिक प्रकाश खिच्न सफल भएका छन् । 

      चन्द्रमाको अहिलेसम्म अध्यन नभएको क्षेत्रको चिनले अध्यन गर्दै

      ६ वर्ष अगाडि

      चीनले चन्द्रमाको अहिलेसम्म अध्ययन नभएको क्षेत्रको अध्ययनका लागि पठाएको अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ ।

      नासाको इन्साइट लेन्डरद्धारा मंगल ग्रहमा हुरीको मापन

      ६ वर्ष अगाडि

      रातो ग्रहको रुपमा चिनीएको मगंल ग्रहको पहिलो पटक मगंल ग्रहको हुरीको ध्वनी रेकर्ड गरिएको छ ।

      एक दिन कृतिम सुर्य सञ्चालन गर्न २० लाख खर्च लाग्ने

      ६ वर्ष अगाडि

       चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा पाठाउने कुरा गरेका थिए । त्यस पछि कृतिम सूर्य बनाउन लागी परेका चिनियाँ वैज्ञानिकहरु सफल भई रहेको देख्न सकिन्छ 

      चार्ज गर्नै नपर्ने विश्वको पहिलो स्मार्टवाच

      ६ वर्ष अगाडि

      आजभोली स्मार्टफोनेको साथै स्मार्टवाचहरु पनि लोकप्रिय भई रहेको देख्न सकिन्छ तर यसमा हुने कम ब्याट्रि लाइफको कारणले स्मार्टफोन जतिको लोकप्रियता प्राप्त गर्न सकेको छैन । 

      मङ्गलग्रह नजिक पुग्यो नासाको यान, वैज्ञानिकहरु थप उत्सुक

      ६ वर्ष अगाडि

      नासाका वैज्ञानिकहरु “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । 

      नासाको स्पेसक्राफ्ट ६ महिनापछि मगंल ग्रहमा अवतरण गर्दै

      ६ वर्ष अगाडि

      नासाले ६ महिना अगाडि पठाएको रकेट ३०० मिलियन माइल्सको दुरी पार गर्दै आउदो सोमबार मगंलग्रहमा अवतरण गर्दैछ । 

          • param d d