असार ११,२०७८ / ०४ : ११ अपरान्ह / 2021-06-25 04:11 pm
      • Salt Trading

      विज्ञान प्रविधि

      औषधी बिज्ञानमा दुई बैज्ञानिकलाई नोबेल पुरुस्कार

      २ वर्ष अगाडि

      औषधी बिज्ञानमा २०१८ को नोबेल पुरुस्कार दुइ जना बैज्ञानिकलाई संयूक्त रुपमा दिइने कुराको नोबेल कमिटिले निर्णय गरेको छ । 

      गुगलले कसरि पत्ता लगाउँछ हामीले सर्च गरेका हरेक कुरा, थाह पाउनुहोस्

      २ वर्ष अगाडि

      जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ ।

      अब आईफोनमा पनि दुईवटा सिमकार्ड लाग्ने

      २ वर्ष अगाडि

      एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । १२ सेप्टेम्बरमा सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो ।  एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ ।

      चीनले बिस्वलाई चकित पार्दै बेइडोऊ –३ को दुई सेटलाइटस लन्च

      २ वर्ष अगाडि

      चीनले सफलतापूर्वक बेइडोऊ –३ को दुई सेटलाइटस लन्च गरेको छ । 

      २०२८ मा लङ्ग मार्च –९ रकेट पठाउदै चीन

      २ वर्ष अगाडि

       चीनले धेरै भार बोक्न सक्ने लङ्ग मार्च –९ रकेट पठाउने योजना ल्याएको छ । 

      नेपाल डाटा सेन्टरलाई दक्षिण कोरियाको सहयोग : संचारमन्त्री बास्कोटा

      २ वर्ष अगाडि

      दक्षिण कोरियाले नेपालको डाटा सेन्टरलाई विस्तार र सुदृढ गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । 

      नासाले पठायो नयाँ भू -उपग्रह, ध्रुबीय हिउको मापन गर्ने

      २ वर्ष अगाडि

      नासाले भर्खरै अन्तरिक्षमा आइसीइ स्याट टु नामको भू उपग्रह पठाएको छ । 

      १३ करोड वर्ष पुरानो डाइनोसरको फोसील पत्ता लाग्यो

      २ वर्ष अगाडि

      चीनका बैज्ञानिकहरुले उत्तरी चीनको हेबेइ प्रान्तमा डाइनोसरको फोसीलका टुक्राहरुको थुप्रो पत्ता लगाएका छन् । 

      चीनको नीजी कम्पनीले अन्तरिक्षमा रकेट पठायो

      २ वर्ष अगाडि

      चीनको एउटा नीजी कम्पनीले सबअर्बिटल रकेट आज बुधबार १ बजे जीउक्वान सेटलाइटस् लन्च सेन्टर बाट अन्तरिक्षमा पठाएको छ ।

      बैज्ञानिकद्धारा पहिलोपटक केमीकल प्रयोग नगरी हिउ हटाउने प्रविधिको विकास

      २ वर्ष अगाडि

      अमेरिकी बैज्ञानिकहरुले हिउ जम्नबाट रोक्ने सौर्य शक्तिको प्रयोग हुने प्रविधिको विकास गरेका छन् यसमा केमिकलको प्रयोग गरिदैन ।