विज्ञान प्रविधि
हिमनदी पग्लदा अरबौ मानिसलाई असर पर्ने बैज्ञानिकको चेतावनी
तिब्बत क्वीङघाइ प्लेटुका हिमनदीहरु पग्लिरहेका कारण अरबौ मानिसहरु प्रभावित हुन सक्ने कुरा चीनका बैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
जनताको गुनासो सुन्न मोबाइल एप्स
तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो ।
आफ्नो फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ भने यी टिप्सहरु प्रयोग गर्नुहोस
स्मार्टफोन प्रयोग गर्दैहुनुहुन्छ तर फोन सुस्त भएर हैरानी खेपिरहनु भएको छ ?
गुगल प्लस बन्द हुँदै, यस्तो छ कारण
फेसबुक, ट्विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । अल्फाबेटले गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो । उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णय गरिएको हो ।
चीनद्धारा संवेदनशील भू उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले टाढाको संवेदनशीलता बुझ्न सक्ने दुइवटा भू उपग्रहहरु सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
जलवायु परिवर्तनको अवस्थाबारे यस्तो प्रतिवेदन आयो
नेपालको जलवायु क्षेत्रमा काम गर्ने संस्था नेपाल–कान्साले नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे भए गरेका कामकाजलाई केन्द्रविन्दु बनाएर तयार गरिएको नागरिक स्तरको मुल्यांकन–२०१८ सार्वजनिक गरेको छ ।
सौर्य प्रणालीभित्र नयाँ बस्तु फेला पर्यो
अमेरिकन खगोलशास्त्रीहरुले प्लुटो भन्दा धेरै टाढा एउटा बस्तु पत्ता लगाएका छन् । सौर्य प्रणालीको घेरालाई पुन परिभाषित गर्दै यो कुरा बाहिर ल्याइएको हो ।
औषधी बिज्ञानमा दुई बैज्ञानिकलाई नोबेल पुरुस्कार
औषधी बिज्ञानमा २०१८ को नोबेल पुरुस्कार दुइ जना बैज्ञानिकलाई संयूक्त रुपमा दिइने कुराको नोबेल कमिटिले निर्णय गरेको छ ।
गुगलले कसरि पत्ता लगाउँछ हामीले सर्च गरेका हरेक कुरा, थाह पाउनुहोस्
जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ ।
अब आईफोनमा पनि दुईवटा सिमकार्ड लाग्ने
एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्ने आईफोन सार्वजनिक गरेको छ । १२ सेप्टेम्बरमा सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो । एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ ।








