विज्ञान प्रविधि
साइबर अपराध बढ्यो, चरित्र हत्याको घटना बढे
काठमाडौँ उपत्यका लगायत देशका मुख्य शहरहरुमा साइबर अपराधका घटना बढ्दै गएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा यससँग सम्बन्धित अपराध पनि बढेको हो ।
अमेरिकन अनुसन्धानकर्ताहरुद्धारा बायोइन्जिनियरिङ्ग गरिएको फोक्सो सुंगुरमा सहजै प्रत्यारोपण
अमेरिकन बैज्ञानिकहरुले बायोइन्जिनियरिङ्ग गरेर फोक्सोको निर्माण गर्नुका साथै त्यसलाई चिकित्सा झन्झट वीना नै वयस्क सुंगुरमा प्रत्यारोपण गरेका छन् ।
राजनीतिक संक्रमणकाल सकियो : पिएम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको बताएका छन्
गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्ने
गुगलले चीनको कठोर सेन्सरसीप नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् ।
भेटियो मंगल ग्रहमा पानीको ताल
मंगल ग्रहमा तरल पानी रहको प्रमाण अनुसन्धान कर्ताहरुले फेला पारेका छन् । यसअघि भएको अनुसन्धानमा मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लागेको थियो ।
गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा शुरु
झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच दिलाउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ ।
मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन कार्य शुरु
मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।
मोबाईल टुटफुट भएमा वा हराएमा मेरो सुरक्षाले दिन्छ नयाँ मोबाइल
मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनुहोस, चिन्ता लिनु पर्दैन, तपाईको मोबाइलको रक्षामेरो सुरक्षाले गर्ने भएको छ ।
अनलाइन मिडियालाई व्यवस्थित गर्न एक साताभित्र प्रक्रिया शुरु गछौं : मन्त्रि बास्कोटा
सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न आगामी एक साताभित्र प्रक्रिया शुरु गर्ने भएको छ ।
नाष्टको पुनः गठन गर्नुपर्ने शिक्षामन्त्रीको भनाई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिवर्तित समय अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को पुनर्गठन गर्नुपर्ने बताएका छन् ।








