चैत ३,२०८२ / ०३ : १४ अपरान्ह / 2026-03-17 03:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      टिकटकबाट पनि कोरोना भाइरसबारे जानकारी

      ६ वर्ष अगाडि

       टिकटकमार्फत पनि कोरोना भाइरसबिरुद्धका सावधानीका उपायहरु सार्वजनिक भएका छन् ।

      आइफोनमा पनि गुगल क्रोमलाई डिफल्ड ब्राउजर बनाउन सकिने

      ६ वर्ष अगाडि

      आईफोन प्रयोगकर्ताले पनि थर्ड पार्टी एपलाई डिफल्ट ब्राउजर बनाई ईमेल प्रयोग गर्न सक्ने भएका छन ।

      वाईफाईको स्पिड बढाउने ५ उपाय

      ६ वर्ष अगाडि

      वाईफाईको स्पीडबाट समस्या भईरहेको छ भने केहि सजिलो किसिमले तपाईँ आफैंले त्यसको स्पीड बढाउन सक्नुहुनेछ ।

      तपाईंको फेसबुक अकाउन्टको मुल्य कती होला ?

      ६ वर्ष अगाडि

      युजरका प्रोफाइलहरुको एक वर्ष पहिलेको रेटमा हिसाब गर्दा एक अमेरिकी नागरिक बराबर औसत २ सय डलर अर्थात नेपाली करिब २३ हजार रुपैयाँ हुन आउँछ ।

      अन्तरिक्षमा ३२८ दिन बिताएर फर्किइन् क्रिष्टिना

      ६ वर्ष अगाडि

      अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । 

      एप्पलले पनि ल्याउदैछ स्मार्टफोन

      ६ वर्ष अगाडि

      आइफोन बनाउँदै आएको सफल कम्पनी एप्पलले पनि सस्तो स्मार्टफोन बजारमा ल्याउने भएको छ । 

      बसोबासका लागि उपयोग हुनसक्ने नयाँ ग्रह पत्ता लाग्यो

      ६ वर्ष अगाडि

      अमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वी भन्दा एक सय प्रकाश वर्ष टाढा मानव बसोबासका लागि उपयुक्त हुने खालको ग्रह फेला पारेका छन् । 

      भोजपुरमा वैज्ञानिक वन व्यवस्थापन गरीदै

      ६ वर्ष अगाडि

      भोजपुरमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । 

      अब सातै प्रदेशमा फोर जी सेवा

      ६ वर्ष अगाडि

      नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका ३२ वटा जिल्लाका प्रमुख सहरहरुमा विस्तार गरेको छ ।

      फेसबुकद्वारा दशौँ हजार एप्स निलम्बन

      ६ वर्ष अगाडि

      सामाजिक सञ्जाल फेसबुकले दशौँ हजार एप्सलाई निलम्बन गरिदिएको छ।

          • param d d