विज्ञान प्रविधि
१० दिनसम्म चल्ने 'एप्रिकोट'को औपचारिक उद्घाटन आज, २७१ जना बिदेशी बिज्ञहरुको सहभागिता
एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना भैरहेको छ । २२ बर्षको इतिहासमा नेपालमा होस्ट गरिएको यो सबैभन्दा ठुलो कार्यक्रम हो । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना भएको हो ।
कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा ‘जिपिएस ट्रयाकर’ राखिने
सवारी दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा जिपिएस ट्रयाकर राखिने भएको छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चल्ने सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न लागिएको हो।








