श्रावण २२,२०७९ / १० : ३२ अपरान्ह / 2022-08-07 10:32 pm

        २०२८ मा लङ्ग मार्च –९ रकेट पठाउदै चीन

        - ३ वर्ष अगाडि
        असोज ३,२०७५

        बेइजिङ्ग, चीनले धेरै भार बोक्न सक्ने लङ्ग मार्च –९ रकेट पठाउने योजना ल्याएको छ । 

        चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) को निर्देशक ली गौपिङ्ग ले बताए अनुसार यो रकेट ९० मिटर लामो हुनेछ  जसको डायमिटर १० मिटरको रहने जनाइएको छ । 

        उक्त रकेटले १४० टन सम्मको ओजनलाई पृथ्वीको तल्लो तहसम्म बोक्ने र पृथ्वी र चन्द्रमाको बीचमा ५० टनको तौल लिएर अर्बिटलाई पार गर्नेछ । उनले जनाएका छन् । 

        यसको साथै चीनले मध्यम खालको रकेट पनि पठाउदैछ जसलाई २०२० मा अन्तरिक्ष पठाइने तयारी गरेको छ । 

          सम्बन्धित समाचारहरु