विज्ञान प्रविधि
फेसबुकले करीब सात सय पेज बन्द गर्यो
सामाजिक सञ्जाल मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज बन्द गरेको छ ।
सामाजिक सञ्जालमा हुने विज्ञापनमा कर लगाउन विकास समितिको निर्देशन
संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएको छ ।
फेसबुक–ट्विटरबाट जनताको गुनासा सम्बोधन गरिने
। सरकारले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपुर प्रयोग गरी नागरिकसँग जीवन्त संवाद गर्ने भएको छ ।
सर्च इन्जिन बिरुद्ध गुगलका एकहजार कामदार विरोधमा
चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन् ।
बेइजीङ्गले बनायो पाचौ जेनेरेशन इन्टरनेट स्टेशन
द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उदेश्यले चीनको टेलीकम यूनिकम, बेइजीङ्गले पाचौ जेनेरेशन इन्टरनेट स्टेशन स्थापना गरेको छ
सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।
मोबाइल प्रयोगकर्ता कति पुगे ? यस्तो छ तथ्याङ्क
नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ ।
दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध
सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
तापक्रम बृद्धी रोक्नु थप जटिल भएको एक बैज्ञानिकको निष्कर्ष
पृथ्वीको तापक्रमबृद्धीलाई १.५ देखि २ डिग्रीसम्म कायम राख्ने कुरा बैज्ञानिकहरुले पहिले अनुमान गरेभन्दा जटिल भएको तथ्य अमेरिकी राष्ट्रिय बिज्ञान प्रतिष्ठानले गरेको छ ।
मोबाइल हरायो ? चिन्ता नगर्नुस्
तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ?अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ ।








