असार ११,२०७८ / ०४ : २४ अपरान्ह / 2021-06-25 04:24 pm
      • Salt Trading

      विज्ञान प्रविधि

      दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

      २ वर्ष अगाडि

      सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । 

      तापक्रम बृद्धी रोक्नु थप जटिल भएको एक बैज्ञानिकको निष्कर्ष

      २ वर्ष अगाडि

      पृथ्वीको तापक्रमबृद्धीलाई १.५ देखि २ डिग्रीसम्म कायम राख्ने कुरा बैज्ञानिकहरुले पहिले अनुमान गरेभन्दा जटिल भएको तथ्य अमेरिकी राष्ट्रिय बिज्ञान प्रतिष्ठानले गरेको छ ।

      मोबाइल हरायो ? चिन्ता नगर्नुस्

      २ वर्ष अगाडि

      तपाईंको मोबाइल फोन सेट हरायो ? फुट्यो या बिग्रियो ?अब धेरै चिन्ता गर्नुपर्दैन । किनभने हरायो भने किनिदिने र टुटफुट भएमा बनाइदिने कम्पनी नेपालमै खुलेको छ । 

      साइबर अपराध बढ्यो, चरित्र हत्याको घटना बढे

      २ वर्ष अगाडि

      काठमाडौँ उपत्यका लगायत देशका मुख्य शहरहरुमा साइबर अपराधका घटना बढ्दै गएका छन् । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोगकर्ता बढ्दै जाँदा यससँग सम्बन्धित अपराध पनि बढेको हो ।

      अमेरिकन अनुसन्धानकर्ताहरुद्धारा बायोइन्जिनियरिङ्ग गरिएको फोक्सो सुंगुरमा सहजै प्रत्यारोपण

      २ वर्ष अगाडि

      अमेरिकन बैज्ञानिकहरुले बायोइन्जिनियरिङ्ग गरेर फोक्सोको निर्माण गर्नुका साथै त्यसलाई चिकित्सा झन्झट वीना नै वयस्क सुंगुरमा प्रत्यारोपण गरेका छन् । 

      राजनीतिक संक्रमणकाल सकियो : पिएम ओली

      २ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेको बताएका छन् 

      गुगलले चीनका लागि सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्ने

      २ वर्ष अगाडि

      गुगलले चीनको कठोर सेन्सरसीप नियमलाई सम्बोधन गर्नेगरी सर्च इन्जिन विकास गरिरहेको कम्पनीमै कार्यरत एकजना कर्मचारीले जानकारी दिएका छन् । मानव अधिकारवादीहरुले यस कार्यको विरोध गरेका छन् । 

      भेटियो मंगल ग्रहमा पानीको ताल

      २ वर्ष अगाडि

      मंगल ग्रहमा तरल पानी रहको प्रमाण अनुसन्धान कर्ताहरुले  फेला पारेका छन् । यसअघि भएको अनुसन्धानमा मार्टियन तहमा पानी बगिरहेको सम्भावित संकेत पत्ता लागेको थियो ।

      गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा शुरु

      २ वर्ष अगाडि

      झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच दिलाउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । 

      मोबाइल ‘एप्स’को प्रयोग गरी अपाङ्गता भएकाको तथ्याङ्क संकलन कार्य शुरु

      २ वर्ष अगाडि

      मोबाइल ‘एप्स’को प्रयोग गरी कञ्चनपुर र कैलालीका चार वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ ।