विज्ञान प्रविधि
विज्ञान र प्रविधिको प्रयोग गरी मुलुकलाई समृद्ध बनाउने
प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको प्रयोग गरेर पनि मुलुकलाई समृद्ध बनाउने आधार र अवसर रहेको पनि स्पष्ट पार्नु भयो ।
फेसबुकका ४१ करोड बढी प्रयोगकर्ताका फोन नम्बर लिक !
गोपनीयताको मुद्दामा यो घटना फेसबुकको सबैभन्दा पछिल्लो कण्ड हो ।
रुसको पहिलो मानवाकृत रोवोट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा
यसले खासगरी अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकलाई काममा सघाउनेछ।
सूचनाप्रविधिमा ५ लाख रोजगारी
सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।
अवैध मोबाइल अब ६ महिना चल्ने
भन्सार प्रणाली छलेर अवैध रूपमा भिœयाइने मोबाइल अब नचल्ने भएका छन् ।
नेपाली स्याट -१ द्वारा पृथ्वी परीक्रमा गर्न सुरु
डेढ महीनाअघि देखि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूूउपग्रहले सोमबार पृथ्वीको कक्षमा आई आकाशबाट स्वतन्त्र रूपमा परिक्रमा गर्ने भएको हो ।
अब नासाको स्पेस स्टेशनमा जान पाइने
पर्यटकहरु आगामी वर्षदेखि नासाको अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा जान पाउने भएका छन् । यसका लागि पर्यटकले ३५ हजार डलर खर्च गर्नुपर्ने हुन्छ ।








