कार्तिक २२,२०८२ / ०९ : २३ अपरान्ह / 2025-11-08 09:23 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      जथाभावी फ्रेण्ड रिक्वेष्ट एसेप्ट नगर्न अपराध अनुसन्धान महाशाखाको चेतावनी

      ७ वर्ष अगाडि

      काठमाण्डौ । महानगरीय अपराध अनुसन्धान महाशाखाले अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

      भूमि सुशासनसम्बन्धी ‘मोबाइल एप्लिकेसन’को शुरुआत

      ७ वर्ष अगाडि

      कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ ।  मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी,

      Reecharger ले ९९९ रुपैंयाको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने

      ७ वर्ष अगाडि

      काठमाण्डौ । विश्वकप फुटलको रौनक छाउँदै गर्दा मोबाइलएप Reecharger ले १ रुपैंयामा जर्सी उपलब्ध गराउने भएको छ । आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैयाँमा उपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो ।

      मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा-‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’

      ७ वर्ष अगाडि

      जेठ ९, काठमाण्डौ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचत संगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ ।

      ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो ।

      नासाको वैज्ञानिक बने बाबु–छोरा , ठगे करोडौं

      ७ वर्ष अगाडि
       यो समाचार पढ्न शुरु गर्नुअघि माथिको फोटो हेर्नुस् । सेतो चाँदीको रंगजस्तो कपडाको सुट पहिरिएका, अन्तरीक्ष यात्रीले जस्तो हेलमेट लगाएका यी हुन् बाबु–छोरा । यिनीहरुमाथि डेढ करोड भारु ठगेको आरोप छ ।

      नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन भि ९ आज सार्वजनिक हुँदै

      ७ वर्ष अगाडि

      काठमाडौं,चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो भि ९ (Vivo V9) आज सार्वजनिक गर्दैछ । कम्पनिले नेपाली बजारमा केहि महिना अघि सार्वजनिक गरेको भिभो भि सेभेनले राम्रो सफलता प्राप्त गरेपछि नयाँ सेट भिभो भि ९ सार्वजनिक गर्ने तयारी गरेको हो ।

      आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को उडान म्याग्दीबाट

      ७ वर्ष अगाडि

      बेनी, म्याग्दी: सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको 

      स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम

       क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म 

      ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको

       ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर

       पुनले बताउनुभयो ।

      सूचनाको पहुँच स्थापित गर्न मोबाइल एप्स

      ७ वर्ष अगाडि

      ताप्लेजुङ, फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न 

      मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर

       कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक 

      नागरिकले सजह रुपमा जानकारी पाउन  भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको 

      नगरपालिकाले जनाएको छ ।

      आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुने नेपाल आएकी रोबोटको भाषण

      ७ वर्ष अगाडि

      काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ ।

      साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो ।

      आइफोनको दस बर्षे यात्रा र आइफोन एक्स

      ७ वर्ष अगाडि

      विश्वप्रसिद्ध  एप्पल कम्पनि अमेरिकाको अन्तर्रा्ष्ट्रिय कम्पनि हो,जसले कम्प्युटर सफ्टवेयरको डीजाइन बनाउने अथवा निर्माण गर्ने काम गर्दछ । एप्पल आइप्याड,आइफोन,तथा म्याक जस्ता डीभाइजहरुको हार्डवेयर उत्पादनका लागि प्रसिद्ध मानिन्छ । र साथमा सामसङ र नोकिया पछाडीको विश्वको तेस्रो ठुलो मोबाइल निर्माता कम्पनि हो ।

          • param d d