असार १४,२०७९ / ०८ : ५१ अपरान्ह / 2022-06-28 08:51 pm

        विज्ञान प्रविधि

        मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा-‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’

        ४ वर्ष अगाडि

        जेठ ९, काठमाण्डौ । ग्लोबल की टेक्नोलोजी प्रालिले समय र पैसाको बचत संगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित सुरु गरेको मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा आएको छ ।

        ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो ।

        नासाको वैज्ञानिक बने बाबु–छोरा , ठगे करोडौं

        ४ वर्ष अगाडि
         यो समाचार पढ्न शुरु गर्नुअघि माथिको फोटो हेर्नुस् । सेतो चाँदीको रंगजस्तो कपडाको सुट पहिरिएका, अन्तरीक्ष यात्रीले जस्तो हेलमेट लगाएका यी हुन् बाबु–छोरा । यिनीहरुमाथि डेढ करोड भारु ठगेको आरोप छ ।

        नेपाली बजारमा भिभोको नयाँ स्मार्टफोन भि ९ आज सार्वजनिक हुँदै

        ४ वर्ष अगाडि

        काठमाडौं,चिनियाँ स्मार्टफोन मेकर कम्पनी भिभोले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन भिभो भि ९ (Vivo V9) आज सार्वजनिक गर्दैछ । कम्पनिले नेपाली बजारमा केहि महिना अघि सार्वजनिक गरेको भिभो भि सेभेनले राम्रो सफलता प्राप्त गरेपछि नयाँ सेट भिभो भि ९ सार्वजनिक गर्ने तयारी गरेको हो ।

        आविष्कार केन्द्रको ‘मेडिकल ड्रोन’ को उडान म्याग्दीबाट

        ४ वर्ष अगाडि

        बेनी, म्याग्दी: सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको 

        स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम

         क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म 

        ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको

         ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर

         पुनले बताउनुभयो ।

        सूचनाको पहुँच स्थापित गर्न मोबाइल एप्स

        ४ वर्ष अगाडि

        ताप्लेजुङ, फुङलिङ नगरपालिकाले सूचनामा नागरिकको पहुँच स्थापित गर्न 

        मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मोबाइल एप्समार्फत नगरसभा र नगर

         कार्यपालिकाले पारित गरेका नीतिगत निर्णय तथा कार्यक्रमका बारेमा हरेक 

        नागरिकले सजह रुपमा जानकारी पाउन  भन्ने उद्देश्यले एप्स प्रयोगमा ल्याइएको 

        नगरपालिकाले जनाएको छ ।

        आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुने नेपाल आएकी रोबोटको भाषण

        ४ वर्ष अगाडि

        काठमाडौं । सोफिया स्त्री रुपधारी रोबोट हुन् । सोफियालाई नागरिकता प्राप्त गर्ने संसारकै पहिलो रोबोटका रुपमा चिनिन्छ ।

        साउदी अरबको नागरिकता प्राप्त रोबोट सोफियालाई युएनडीपी र नेपाल सरकारको आयोजनामा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देख्न पाइयो ।

        आइफोनको दस बर्षे यात्रा र आइफोन एक्स

        ४ वर्ष अगाडि

        विश्वप्रसिद्ध  एप्पल कम्पनि अमेरिकाको अन्तर्रा्ष्ट्रिय कम्पनि हो,जसले कम्प्युटर सफ्टवेयरको डीजाइन बनाउने अथवा निर्माण गर्ने काम गर्दछ । एप्पल आइप्याड,आइफोन,तथा म्याक जस्ता डीभाइजहरुको हार्डवेयर उत्पादनका लागि प्रसिद्ध मानिन्छ । र साथमा सामसङ र नोकिया पछाडीको विश्वको तेस्रो ठुलो मोबाइल निर्माता कम्पनि हो ।

        १० दिनसम्म चल्ने 'एप्रिकोट'को औपचारिक उद्घाटन आज, २७१ जना बिदेशी बिज्ञहरुको सहभागिता

        ४ वर्ष अगाडि

        एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना भैरहेको छ । २२ बर्षको इतिहासमा नेपालमा होस्ट गरिएको यो सबैभन्दा ठुलो कार्यक्रम हो । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना भएको हो ।

        कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा ‘जिपिएस ट्रयाकर’ राखिने

        ४ वर्ष अगाडि

        सवारी दुर्घटना न्यूनीकरण गर्न कर्णाली प्रदेशबाट चल्ने सवारी साधनमा जिपिएस ट्रयाकर राखिने भएको छ।

        कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको निर्देशनमा प्रदेश प्रहरी कार्यालयले प्रदेशमा चल्ने सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्न लागिएको हो।