मंसिर २,२०८२ / ०४ : ०७ अपरान्ह / 2025-11-18 04:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      विज्ञान प्रविधि

      नयाँ इन्टरनेट कम्पनी लागि ४ करोड चुक्ता पुँजी आवश्यक

      ५ वर्ष अगाडि

       इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ ।

      अब हरेक वडामा वाईफाई

      ५ वर्ष अगाडि

      नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई वाईफाई उपलब्ध गराउने हो ।

      भारतमा टिकटकसहित ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध

      ५ वर्ष अगाडि

      चिनियाँ कम्पनीले तयार पारेको एप्स टिकटकमा भारतमा प्रतिबन्ध लगाइएको छ । भारत र चीनको सीमा विवादले हिंसात्मक रुप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्स प्रतिबन्धित बनेका हुन् ।

      समस्याको सञ्जालमा अप्टिकल फाइबर विस्तार

      ५ वर्ष अगाडि

      देशैभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधारको ‘मेरुदण्ड’ निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको अप्टिकल फाइबर नेटवर्क निर्माणको काम आशा अनुरूप हुन सकेको छैन ।

      फेसबुकमा लाइभ भिडियो हेर्न शुल्क तिर्नुपर्ने

      ५ वर्ष अगाडि

      फेसबुकले लाइभ भिडियो हेर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ ।

      ह्याकरद्वारा सरकारी कार्यालयका डाटा लिक

      ५ वर्ष अगाडि

      ट्विटरमा सातान (@satan_cyber_god) नामक ह्याकरले हालै नेपालका सरकारी कार्यालयहरुको यूजरनेम र पासवर्ड नै ह्याक गरेर सार्वजनिक गरिदिएको छ ।

      युरोपियन रिसर्च काउन्सिलका प्रमुख प्रा.माउरो फेरारीद्वारा पदबाट राजीनामा

      ५ वर्ष अगाडि

      युरोपियन रिसर्च काउन्सिल (ईआरसी) का प्रमुख प्रा.माउरो फेरारीले पदबाट राजीनामा दिएका छन् ।

      कोरोना भाइरसबाट बच्न गुगलले सिकायो हात हुने तरिका

      ५ वर्ष अगाडि

      इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ ।

      कोरोना भाइरसबारेका गलत सूचनाबिरुद्ध सामाजिक सञ्जाल कम्पनी एकजुट

      ५ वर्ष अगाडि

      सामाजिक संजालहरुमा भ्रामक र गलत सूचनाहरु आउने क्रम जारी रहेका बेला यसलाई रोक्न टेक कम्पनीहरु संयुक्तरुपमा नै लाग्ने भएका हुन् ।

      नारी दिवसमा गुगलको शुभकामना

      ५ वर्ष अगाडि

      इन्टरनेट सर्च इन्जिन गुगलले अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिएको छ ।

          • param d d