श्रावण २२,२०७९ / ०९ : ०६ अपरान्ह / 2022-08-07 09:06 pm

        चीनको नीजी कम्पनीले अन्तरिक्षमा रकेट पठायो

        - ३ वर्ष अगाडि
        भाद्र २०,२०७५

        काठमान्डौ, चीनको एउटा नीजी कम्पनीले सबअर्बिटल रकेट आज बुधबार १ बजे जीउक्वान सेटलाइटस् लन्च सेन्टर बाट अन्तरिक्षमा पठाएको छ । 

        एस क्यू एक्स – १जेठ नामको उक्त रकेट आइ स्पेस नामको नीजी रकेट डेप्लोभरले बनाएको हो जुन कम्पनी २०१६ मा स्थापना भएको थियो । उक्त रकेटले व्यापारिक कम्पनीहरुका लागि तीनवटा क्यूबस्याटस् र स साना भू उपग्रहहरु बोकेर गएको छ । 

        अर्बिटमा पुग्ने बित्तिकै उक्त रकेटले दुइवटा सेटलाइटस हरुलाई परिक्षणको लागि छोड्ने बताइएको छ । 

        इो रकेटले सामून्द्रिक सतहबाट १०० किलोमिटरको दुरी पार गर्नेछ र यो पृथ्वीतिरै फर्किने छ । 

          सम्बन्धित समाचारहरु