श्रावण २२,२०७९ / ०९ : १३ अपरान्ह / 2022-08-07 09:13 pm

        चीनले बिस्वलाई चकित पार्दै बेइडोऊ –३ को दुई सेटलाइटस लन्च

        - ३ वर्ष अगाडि
        असोज ४,२०७५

        चीनले सफलतापूर्वक बेइडोऊ –३ को दुई सेटलाइटस लन्च गरेको छ । 

        यी दुई सेटलाइटहरु बेइडोऊ सिरिजका ३७ औ र ३८ औ इडिसनहरु हुन् । यीनीहरुले अर्बिटमा रहेको अन्या १२ ओटा एउटै सिरिजका सेटलाइटहरुसगँ मिलेर काम गर्नेछन् । 

        यी सेटलाइटहरुले खतराका साइनहरुको संकेत पठाउने तथा विश्वभरी रहेका नेभिगेसन सिस्टमलाई सहयोग गर्नेछ ।

        यसका साथै यसले बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागि रहेका राष्ट्रहरुलाई पनि सेवा पुर्याउने बताइएको छ ।  

          सम्बन्धित समाचारहरु