असार २,२०८३ / ०९ : ३९ अपरान्ह / 2026-06-16 09:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सिके राउतको पार्टी - जनमत पार्टी आयोगमा दर्ता

      - ७ वर्ष अगाडि
      जेष्ठ ७,२०७६

      काठमाडौं - सिके राउत नेतृत्वको जनमत पार्टी  सोमबार निर्वाचन आयोगमा दर्ता भएको छ । बिखन्डनकारी आवाज लिएर हिडिरहने राउत खुला राजनीतिमा आएपछि उनीसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए ।

      जनमत पार्टीका एक नेताका अनुसार सोमबार आयोगले वैधानिक रुपमा पार्टी दर्ता गरेपछि पार्टिले काम अगाडि बढाउने छ । गत फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेपछि राउत नेतृत्वको समूहले ‘जनमत पार्टी’ नामको दल सञ्चालन गरेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d